
काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र विदेशीलाई उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। ‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनुभएका सबै विदेशी...
Read More