उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ तिमल्सिनाको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ तिमल्सिनाको उम्मेदवारी

  २७ चैत्र २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्थापित उद्यमी मुकुन्द प्रसाद तिमल्सिनाले एसोसिएटतर्फ दाबेदारी प्रस्तुत गरेका छन् । महासंघको ५७ ओैं वार्षिक साधारणसभाका लागि उनले एसोसिएटतर्फ उम्मेदवारि घोषणा गरेका हुन् । चार दशकदेखिको आफ्नो व्यापारिक अनुभवबाट संघ र नेपालको...

Read More
युवाको प्रतिनिधित्व गर्दै नयाँ आयाम थप्न महासंघमा मेरो उम्मेदवारी : देशबन्धु वस्नेत

युवाको प्रतिनिधित्व गर्दै नयाँ आयाम थप्न महासंघमा मेरो उम्मेदवारी : देशबन्धु वस्नेत

  २६ चैत्र २०७९, आईतवार  |    Himali Khabar

सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना बन्द...

Read More
उच्च ब्याजदरकै कारण अमेरिकाको सिलिकन भ्याली बैंक  टाट पल्टियो 

उच्च ब्याजदरकै कारण अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टियो 

  २७ फाल्गुन २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । पछिल्लो ४४ घण्टामै बैंक टाट पल्टिएको हो । प्रबिधि क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई लगानी गर्दै आईरहेको सिलिकन भ्याली टाट पल्टिएपछि अमेरिकी अर्थतन्त्रमा सन २००८ सालपछिकै अर्काे गम्भिर आर्थिक संकट आईलागेको...

Read More
डेलिभरी सञ्चालन गर्दै आएको उपाएले ६ करोड लगानी पायो

डेलिभरी सञ्चालन गर्दै आएको उपाएले ६ करोड लगानी पायो

  २६ पुष २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं। उपाए नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ। ग्लोबल इक्वीटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको संयुक्त रूपमा प्रचारित प्रवर्द्धित नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट फन्डले उपाएलाई उक्त लगानी प्रदान गरेको हो। उपाए एक लजिस्टिक्स...

Read More
इन्धनको मूल्य घट्यो, पेट्रोल अब लिटरको १७५ मा

इन्धनको मूल्य घट्यो, पेट्रोल अब लिटरको १७५ मा

  २४ पुष २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै...

Read More
वर्ल्डलिङ्कलाई नोकियाको होम कनेक्टिभिटी सर्भस इनोभेसनु अवार्ड

वर्ल्डलिङ्कलाई नोकियाको होम कनेक्टिभिटी सर्भस इनोभेसनु अवार्ड

  १० पुष २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार वर्ल्डलिङ्कले होम...

Read More
सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया “चिया चुस्की”

सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया “चिया चुस्की”

  ८ पुष २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस...

Read More
भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाख रुपैयाँको पुरस्कार

भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाख रुपैयाँको पुरस्कार

  २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उदेश्यले यो पुरस्कार स्थापना गर्न लागिएको अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका...

Read More
सञ्चय कोषले सञ्चयकर्ताका लागि भरतपुरमा बनाउन थाल्यो हाउजिङ

सञ्चय कोषले सञ्चयकर्ताका लागि भरतपुरमा बनाउन थाल्यो हाउजिङ

  १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि आवास निर्माणको काम सुरु गरेको छ । सञ्चय कोषले भरतपुर महानगरमा सञ्चयकर्ता ग्रुप हाउजिङको प्याकेज–१ को काम सुरु गर्न लागेको हो । कम्पनीले जग्गा विकासका लागि ठेक्का लगाएको छ । लोहनी एन्ड सन्स...

Read More
वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

  १२ मंसिर २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल...

Read More
युवा उद्यमी शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक पुस दोश्रोसाता प्रकाशन हुने

युवा उद्यमी शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक पुस दोश्रोसाता प्रकाशन हुने

  ५ मंसिर २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । युवा उद्यमी सुदर्शनराज शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक प्रकाशन हुने भएको छ । उनको व्यक्तिगत र ब्यवसायीक अनुभव र भोगाइ समेटिएको उक्त पुस्तक पुस १४ गते प्रकाशन गर्ने तयारी छ । शर्मा साहारा ग्लोवल विजनेश ग्रुप...

Read More
देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

  १ मंसिर २०७९, बिहीबार  |    Himali Khabar

काठमाडौं। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले गत सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२...

Read More