नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

  २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक...

Read More
इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

  २० आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा...

Read More
करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

  १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन्धाराबाट पक्राउ गरेको हो । तामाङसहितका पक्राउ परेकाहरूलाई करोडौं ठगीको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप...

Read More
पूर्वयुवराज पारस शाहको निवासमा चोरी

पूर्वयुवराज पारस शाहको निवासमा चोरी

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

पोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले...

Read More
नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत

नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत

  १६ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक...

Read More
म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

  १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान...

Read More
भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

  १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरूको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक...

Read More
नागढुङ्गाबाट ९५ लाख नगद बरामद

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक...

Read More
मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । बढ्दो आयात र...

Read More
बिटक्वाइन मुद्दामा ५ जना दोषी ठहर , ५ जनालाई सफाइ

बिटक्वाइन मुद्दामा ५ जना दोषी ठहर , ५ जनालाई सफाइ

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दामा ५ जना दोषी ठहर भएका छन् भने ५ जनाले सफाइ पाएका छन्। सिन्धुली मरिन गाउँपालिका कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका खन–७...

Read More
यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले यसअघि गरेको चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण संसोधन गरेको छ। यसअघि बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर आज सार्वजनिक गरेको इकोनोमिक आउटलुक २०२१ मार्फत् प्रक्षेपण गर्दै...

Read More
बंगलादेशबाट आएका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर बुझायो अध्यागमनलाई

बंगलादेशबाट आएका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर बुझायो अध्यागमनलाई

  ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ। केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। अध्यागमन विभागका महानिर्देशक...

Read More