काठमाडौं । दक्षिण कोरियाले नेपाललाई उन्नत जातका १ सय १ वटा होलिस्टिन गाई प्रदान गरेको छ । आज एक कार्यक्रमकाबीच नेपाल सरकारलाई गाई प्रदान गरिएको हो । नेपालको दुग्ध क्षेत्रमा सहयोग गर्न भन्दै दक्षिण कोरियाले उन्नत जातका गाई सहयोग गरेको...
Read Moreकाठमाडौं । रासायनिक मलको अभाव हटाउन सरकारले भारतबाट जीटूजी प्रक्रियामार्फत मल ल्याउने सम्झौता गरेको ८ महीना बित्न लागेको छ । उक्त मल आउने/नआउने टुंगो अझै लाग्न सकेको छैन । गत फागुन दोस्रो साता सरकारले आगामी ५ वर्षसम्म निरन्तर रूपमा भारतबाट...
Read Moreकाठमाडौं । नेपाल दाना उद्योग संघमा रविन पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न २१ औँ साधारणसभाबाट पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप कुमार...
Read Moreकाठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य...
Read Moreकाठमाडौं । सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्य वृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको...
Read Moreकाठमाडाैं। चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान...
Read Moreकाठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो । बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको...
Read Moreकाठमाडौं । सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण...
Read Moreकाठमाडौं । गहुँ खेतीको मुख्य सिजनमै रासायनिक मलको अभाव भएपछि किसानहरु समस्यामा परेका छन् । खेतीका लागि अत्यावश्यक डीएपी मल नहुँदा किसानहरुले गहुँ छर्न पाएका छैनन् । डीएपी मल गहुँसँगै खेतबारीमा छर्नुपर्छ । गहुँ छर्ने सिजन भइसके पनि कार्तिकको दोस्रो...
Read Moreकाठमाडौं। बेमौसमी वर्षा र बाढीबाट क्षति व्यहोरेका किसानलाई सरकारले पाँच अर्ब रुपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साता आएको बाढी तथा वर्षाबाट धानबालीमा पुगेको क्षतिलाई राहत स्वरुप सरकारले क्षतिपूर्ति वितरण गर्ने भएको हो। यसका लागि किसानले आफ्नो क्षतिको...
Read Moreकाठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको...
Read Moreकाठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केहिसमय अघिको बेमौसमी अविरल वर्षाका कारण एक लाख ९८ हजार पाँच सय २१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशबाट पठाएको तथ्यांक अनुसार, ६७ हजार नौ सय...
Read More