पर्यटन बोर्डको सीईओ जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

पर्यटन बोर्डको सीईओ जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

  २५ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त सीईओ दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सीईओका अर्का दाबेदार तथा पूर्व सीईओ डा.धनञ्जय रेग्मीले जोशीको नियुक्ति विरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।  प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त...

Read More
अब हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने

अब हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने

  २३ भाद्र २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानबिन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।...

Read More
नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

  २० भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन...

Read More
पर्यटन उद्योग र व्यवसायीको हितमा मेरो जीवन समर्पित गर्ने छु: सापकोटा

पर्यटन उद्योग र व्यवसायीको हितमा मेरो जीवन समर्पित गर्ने छु: सापकोटा

  १८ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । टानकाे अध्यक्षको प्रतिस्पर्धामा उपबिजेता बन्नु भएका राजेन्द्रप्रसाद सापकोटाले निर्वाचित अध्यक्ष सहित सम्पुर्ण टिमलाई बधाई दिदै आजिवन पर्यटन उद्योग र व्यवसायीको हितमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । `मलाई राम्रोसँग थाहा छ निर्वाचन प्रक्रियामा जित एक जनाको अवश्य हुनुपर्छ, दुबैले...

Read More
टानको अन्तिम मतपरिणाम : अध्यक्षमा पाण्डे विजयी,अन्य पदमा मिश्रित नतिजा (मत सहित)

टानको अन्तिम मतपरिणाम : अध्यक्षमा पाण्डे विजयी,अन्य पदमा मिश्रित नतिजा (मत सहित)

  १८ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ । पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे । वरिष्ठ...

Read More
टानको अध्यक्षमा सागर पाण्डे विजयी

टानको अध्यक्षमा सागर पाण्डे विजयी

  १८ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका सागर पाण्डे विजयी भएका छन ।हिजो बेलुकी ९:३० बाट सुरु भएको मत गणना भर्खरै मात्र सकिएको छ । निर्वाचन समितिले अन्तिम मत परिणाम घोषणा गर्न बाकी छ । यस्तै महसचिवममा...

Read More
टान निर्वाचन: ११ सय ९ मत खस्यो,गणना साढे ९ बजेबाट

टान निर्वाचन: ११ सय ९ मत खस्यो,गणना साढे ९ बजेबाट

  १७ भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयना लागि मतदान सम्पन्न भएको छ । १३ सय ९७ प्रतिनिधि मध्य ११ सय ९ मत खसेको छ । मतगणना साढे ९ बजेबाट सुरु हुने जनाइएको छ । टानकाे...

Read More
पर्यटन बोर्डको संरचना फेरेर २१ औं शताब्दीको बोर्ड बनाउँछौ : उपाध्यक्ष सापकोटा

पर्यटन बोर्डको संरचना फेरेर २१ औं शताब्दीको बोर्ड बनाउँछौ : उपाध्यक्ष सापकोटा

  १७ भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले बोर्डको पुनरसंरचना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । टानको ४६ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा बोर्डले काम गर्दै आएपनि समय अनुसार चल्न नसकेको स्विकर गर्दै...

Read More
भ्याटका कारण नेपाल महँगो पर्यटकीय गन्तव्य बन्यो : अध्यक्ष थपलिया

भ्याटका कारण नेपाल महँगो पर्यटकीय गन्तव्य बन्यो : अध्यक्ष थपलिया

  १७ भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकका लागि नेपाल महँगो गन्तव्य भएको बताउनुभएको छ। टानको बार्षिक साधारणको अबसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल महँगो गन्तव्य भएको र त्यसको प्रमुख कारण भ्याट भएको दाबी...

Read More
अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिए

अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिए

  १७ भाद्र २०८१, सोमबार  |    Himali Khabar

काठमाडौ । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन्। अघिल्लो वर्ष (सन् २०२३) को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस्तै, सन् २०२२ को...

Read More
टान निर्वाचन : पाण्डे र सापकोटा समूहको अन्तिम शक्ति प्रदर्शन (फोटो फिचर सहित)

टान निर्वाचन : पाण्डे र सापकोटा समूहको अन्तिम शक्ति प्रदर्शन (फोटो फिचर सहित)

  १५ भाद्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनको कार्यतालिका अन्तर्गत आज राती १२ बजेदेखि मौन अवधी सुरु हुँदैछ । मौन अवधी सुरु हुनु अघि आज नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा होमिएका राजेन्द्र प्रसाद सापकोटा र...

Read More
टान निर्वाचन : २२ बुँदे घोषणापत्रसहित पाण्डे समूह चुनावी मैदानमा

टान निर्वाचन : २२ बुँदे घोषणापत्रसहित पाण्डे समूह चुनावी मैदानमा

  १३ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही भदौ १७ गते चुनावका लागि आज मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै...

Read More