आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परिक्षणका लागि ‘टेलिहेल्थ उपकरण’, केके छन विशेषता ?

आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परिक्षणका लागि ‘टेलिहेल्थ उपकरण’, केके छन विशेषता ?

  १८ जेष्ठ २०८३, सोमबार  |    Himali Khabar

काठमाडौं । आरोग्य नेपाल टेकले आरोहण र पदयात्रामा गएका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ । पदयात्रीको स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी र भरपर्दो बनाउन सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मनास्लु र लाङटाङलगायतका पर्यटकीय गन्तव्यमा ‘टेलिहेल्थ उपकरण’...

Read More
१८ वर्षपछि डा. दिपकले छाडे शहीद मेमोरियल, अब नेपाल नेशनलबाट सेवा दिने

१८ वर्षपछि डा. दिपकले छाडे शहीद मेमोरियल, अब नेपाल नेशनलबाट सेवा दिने

  ५ माघ २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं । वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिपक श्रेष्ठले कलंकीस्थित नेपाल नेशनल हस्पिटलबाट सेवा सुरु गरेका छन् । हस्पिटल व्यवस्थापनले आइतबार विशेष कार्यक्रम आयोजना गरि डा.श्रेष्ठलाई स्वागत गरेको हो । डा.श्रेष्ठ विगत १८ वर्षदेखि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा सेवारत...

Read More
शहीद मेमोरियल ५ महिनामा ६५ लाख घाटामा, काम गर्ने डाक्टरलाई कारबाही गरेर रमाउदै व्यवस्थापक

शहीद मेमोरियल ५ महिनामा ६५ लाख घाटामा, काम गर्ने डाक्टरलाई कारबाही गरेर रमाउदै व्यवस्थापक

  २४ पुष २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौं । कलंकीस्थित शहीद  मेमोरियल अस्पतालमा चरम आर्थिक संकटमा पर्दै गएको छ । पछिल्लो ५ महिनामा अस्पतालको ६५ लाख ५९ हजार ६१० रुपैयाँ घाटामा पुगेको छ । असोजमा सबैभन्दा धेरै ३६ लाख र कार्तिकमा १७ लाख रुपैयाँ घाटामा गएको छ...

Read More
‘२ प्रतिशत फन्डाको एक रुपैयाँ पनि लिएको छैन, यो  व्यवस्थापनको षड्यन्त्र हो’: डा.दीपक श्रेष्ठ

‘२ प्रतिशत फन्डाको एक रुपैयाँ पनि लिएको छैन, यो व्यवस्थापनको षड्यन्त्र हो’: डा.दीपक श्रेष्ठ

  २३ पुष २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । कलंकीस्थित शहीद  मेमोरियल अस्पतालमा भएको अनियमितताको आरोप लगाएकोमा डा.दीपक श्रेष्ठले गम्भिर आपत्ति जनाएका छन् । अस्पतालको संचालक समिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अध्यक्षको आकांक्षी श्रेष्ठलाई रोक्न वर्तमान व्यवस्थापनले आफूहरुले नै स्थापना गरेको २ प्रतिशत...

Read More
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

  १९ श्रावण २०८२, आईतवार  |    Himali Khabar

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर  सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। वि.सं. २०७०  मा  त्रिभुवन...

Read More
कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

  ९ बैशाख २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले निअर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शर्मा र शिक्षा सचिव...

Read More
आहारपुरक सामग्री विक्रिमा रोक लगाउने स्वास्थ्य विभागको निर्णय त्रुटीपूर्ण : सर्वोच्च अदालत

आहारपुरक सामग्री विक्रिमा रोक लगाउने स्वास्थ्य विभागको निर्णय त्रुटीपूर्ण : सर्वोच्च अदालत

  २२ चैत्र २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्य विभागले आहारपुरक तथा खाद्य सामग्री विक्रिवितरणमा लगाएको प्रतिबन्धमा सर्वोच्च अदालतले त्रुटी औल्याएको छ । विभागले भिटामिन, मिनिरल्स, आइरन जस्ता औषधिस्वरुप देखिने आहारपुरक खाद्य सामग्री औषधि पसलहरुबाट विक्रि वितरण गर्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । यसमा सर्वोच्च...

Read More
धादिङको सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा  सेवा सुरु

धादिङको सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा सेवा सुरु

  १० फाल्गुन २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं ।धादिङको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा संचालनमा लाएको छ । एक कार्यक्रमकाबीच शनिवारदेखि विशेषज्ञसहितको सेवा सुरु गरेको हो । शहीद मेमोरियल अस्पतालमा हाल फोर डि रंगिन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डाेप्लर, कलेजोको...

Read More
नेपाल औषधि थोक व्यवसायी संघमा नेपालको अध्यक्षतामा नयाँ  कार्यसमिति चयन

नेपाल औषधि थोक व्यवसायी संघमा नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  ५ फाल्गुन २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै...

Read More
अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

  २२ मंसिर २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं। काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि  सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो ।  अर्थाे...

Read More
विदेशमा पढ्न जानेले २ महिनामा २८ अर्ब पैसा लगे

विदेशमा पढ्न जानेले २ महिनामा २८ अर्ब पैसा लगे

  २९ आश्विन २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न २८ अर्ब बढी मुद्रा लगेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले २८ अर्ब १६ करोड लगेका हुन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शिक्षामा २८...

Read More
सिडेनको टोली प्रदेश दौडाहामा

सिडेनको टोली प्रदेश दौडाहामा

  १३ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । इञ्जिनियर सुबासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समुह (सिडेन) को उम्मेदवारहरुको टोली अहिले प्रदेश दौडाहामा छ । सो क्रममा प्रदेशमा सिडेनको टोली पुग्दा भव्य स्वागत भइरहेको छ भने इन्जिनियरहरु उत्साही देखिएका छन् । भाद्र ११ मा चितवनको भरतपुरबाट सुरु...

Read More