मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे बिहे (फोटो सहित)

मनोज गजुरेलले मन्जु पोखरेलसँग गरे बिहे (फोटो सहित)

  २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्। गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।...

Read More
भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि, पाए २५ लाख र कार पुरस्कार

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की...

Read More
निर्देशक सुदर्शन थापाले सुप्रिया कटुवालसँग औठी साटे (फोटो सहित)

निर्देशक सुदर्शन थापाले सुप्रिया कटुवालसँग औठी साटे (फोटो सहित)

  २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक...

Read More
कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

कलाकार शम्भु थापाकाे काेराेना संक्रमणबाट निधन

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । एक महिना अगाडि कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो । ६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे...

Read More
नेपाल आइडलको निर्णय फेरिए, अब बास्कोटा, पोखरेल र मोक्तान

नेपाल आइडलको निर्णय फेरिए, अब बास्कोटा, पोखरेल र मोक्तान

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरिएको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान...

Read More
ब्रिटनी स्पेयर्सका पिता संरक्षकबाट हट्न राजी

ब्रिटनी स्पेयर्सका पिता संरक्षकबाट हट्न राजी

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी।अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सका पिता जेमी स्पेयर्स उनको ‘संरक्षक’बाट हट्न राजी भएका छन्।जेमीविरुद्ध ठूलो ‘पब्लिक प्रेसर’ सृजना भएपछि उनी ब्रिट्नीको संरक्षकबाट आफूलाई हटाउन राजी भएका हुन्। सन् २००८ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि अदालतले जेमीलाई ब्रिट्नीको संरक्षक बनाएको थियो।त्यसपछि...

Read More
रेखाले एक मिनेट प्रोमोको ५ करोड लिइन्

रेखाले एक मिनेट प्रोमोको ५ करोड लिइन्

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी।भारतीय अभिनेत्री रेखाले चर्चित टेलिभिजन सिरियल‘गुम है किसी के प्यार मे’को एक मिनेट प्रोमोमा अभिनय गरेवापत ५ करोड भारतीय रपैयाँ लिएकी छन्।प्रोमोमा उनले आफ्नो सुमधुर आवाजमा सिरियलको कथा रोमाञ्चक मोडतर्फ जाने इशारा गरेकी छन्। रेखालाई सिरियलमा विशेष भूमिकामा राखिएको छ।...

Read More
शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप

शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथी दुई करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। भारतको लखनउको विभूतिखण्ड प्रहरीमा ज्योत्सना चौहान र हजरतगन्ज प्रहरीमा रोहित वीर सिंहले शिल्पा र उनकी आमामाथि आरोप लगाएका हुन्। हाल मुम्बईबाट लखनउ...

Read More
पतिसरह पारिश्रमिक मागेपछि दीपिका ‘बैजु बावरा’बाट बाहिरिइन्

पतिसरह पारिश्रमिक मागेपछि दीपिका ‘बैजु बावरा’बाट बाहिरिइन्

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

मुम्बई । निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छिन् । यो त्यही चलचित्र हो, जसमा दर्शकले ‘रियल कपल’ दीपिका र रणवीर सिंहलाई एकसाथ ‘रिल’मा देख्ने आशा गरेका थिए । यद्यपि, दर्शकको यो चाहना अब पूरा नहुने...

Read More
भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्।...

Read More
‘मिस नेपाल सुप्रानेसनल–२०२०’ मा नेपालबाट सिमल

‘मिस नेपाल सुप्रानेसनल–२०२०’ मा नेपालबाट सिमल

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच पनि ‘मिस नेपाल सुप्रानेसनल २०२०’ आयोजना हुने भएको छ । यही अगस्ट २१ मा हुन लागेको १२ औँ संस्करणमा नेपालको प्रतिनिधित्व सिमल कनौजियाले गर्दै छिन् । पोल्यान्डमा आयोजना हुने उक्त ब्युटी प्याजेन्टमा भाग लिन सिमल...

Read More
गायिका शाकिरामाथि २ अर्बभन्दा बढी कर छलीको आरोप

गायिका शाकिरामाथि २ अर्बभन्दा बढी कर छलीको आरोप

  १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं ।कोलम्बियन पपस्टार शाकिरामाथि स्पेनमा एक करोड ४५ लाख युरो अर्थात नेपाली २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ कर छलीको आरोप लागेको छ। सन् २०१२–२०१४ सम्मको अवधिमा उनले उक्त कर छली गरेको प्रमाण प्राप्त भएको बार्सिलोनको एक अदालतका न्यायधिस...

Read More