काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा...
Read Moreकाठमाडौं । डीआईजी बसन्त लामा एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार...
Read Moreकाठमाडौं । आफूलाई पाइलट भन्दै ठगी धन्दामा सक्रिय रविन गहतराज भनिने रविन सुनार पक्राउ परेका छन् । केही दिन अघि बाैद्द टुसालस्थित अश्री अटाे इन्टरप्राइजेजमा चाेरीकाे स्कुटर दिएर पैसा लिएर फरार भएका उनलाई साेमबार प्रहरीले पक्राउ गरेकाे हाे । फेसबुकमा...
Read Moreकाठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधवार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डीआईजीपीमा...
Read Moreकाठमाडौं । बढुवा भएर आजमात्रै दर्ज्यानी चिह्न ग्रहण गरेका नेपाल प्रहरीका ३ अतिरिक्त महानिरीक्षक(एआईजी)को पदस्थापन भएको छ। आज बसेको आज(बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले तीनै जना एआईजीहरु धीरजप्रताव सिंह, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार पन्तको जिम्मेवारी बाँडफाँट गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार...
Read Moreकाठमाडौं । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट...
Read Moreकाठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप गर्ने भएको छ । सीमा हेर्न छुट्टै विभाग बनाउने गरी सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया थालिएको हो । मन्त्रालयका एक उच्च अधिकृतले...
Read Moreकाठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पु¥याइ लुटपाट गरेका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप...
Read Moreजनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक...
Read Moreकाठमाडौं । नेपाल प्रहरीमा अब तल्लो तहमा तीन दर्जा थपिएको छ । नेपाल प्रहरीले अघि बढाएको प्रहरी (नवौं संशोधन) नियमावली २०७८ मन्त्रिपरिषद् बैठकबाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि प्रहरीको तल्लो तहमा तीन दर्जा थप्ने प्रक्रियाले कानुनी रुपमा पुर्णता पाएको छ...
Read Moreकाठमाडौं । चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। आइतबार दिउँसो १२ः५० बजेको समयमा चन्द्रागिरी–८ मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका रोशन रिजालको हत्या गरिएको हो । एकआपसमा झगडा हुँदा २६ वर्षीय रिजालमाथि धारिलो हतियार प्रहार...
Read Moreकाठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ । जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा...
Read More