काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न अनुमति, काठमाडौं पोडवेले आफ्नै लगानीमा गर्ने

काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न अनुमति, काठमाडौं पोडवेले आफ्नै लगानीमा गर्ने

  ७ भाद्र २०८२, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारबसेको बोर्ड बैठकले पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि...

Read More
‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

  १२ श्रावण २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं । आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ । आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका...

Read More
विनयी खोलाको पुल निर्माणको सुरसारै भएन, बल्ल सरोकारवालाको निरीक्षण

विनयी खोलाको पुल निर्माणको सुरसारै भएन, बल्ल सरोकारवालाको निरीक्षण

  १० माघ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल अझै मर्मत गर्ने सुरसार अघि बढ्न सकेको छैन् ।क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो ।विनयी...

Read More
प्रशारण लाइन निर्माणको बादशाह ‘मुडभरी एन्ड जोशी’ले पायो एमसीसी अन्तर्गतको १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा

प्रशारण लाइन निर्माणको बादशाह ‘मुडभरी एन्ड जोशी’ले पायो एमसीसी अन्तर्गतको १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा

  १८ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तगर्त नेपालमा निर्माण हुन लागेको ३१५ किलोमिटर प्रशारण लाइनमध्ये १८ किलोमिटर प्रशारण लाइन निर्माणको जिम्मा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले पाउने भएको छ । मुडभरी एन्ड जोशीले मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसन एसडीएन, बीएचडीसँगको...

Read More
इन्धनबाट उठाइएको ५ रुपैयाँ बुढीगण्डकी बनाउन दिइने

इन्धनबाट उठाइएको ५ रुपैयाँ बुढीगण्डकी बनाउन दिइने

  २३ कार्तिक २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको...

Read More
नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

  २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar

भरतपुर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर...

Read More
नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का लाग्यो

नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का लाग्यो

  ५ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले नागढुङ्गादेखि मलेखुसम्मको सडक खण्ड विस्तारका लागि ठेकदार कम्पानी छनोट गरेको छ । नागढुङ्गादेखि नौबीसेसम्मको खण्डको विस्तारका लागि छानिएको कम्पनीसँग खरिद सम्झौता भइसकेको छ भने भने नौबीसे मलेखु खण्डको विस्तारको लागि ठेकदार कम्पनीलाई सडक विभागले बोलाइसकेको छ ।...

Read More
सरकार समक्ष निर्माण व्यवसायीको ५ बुँदे माग, ७ दिनमा सम्बोधन नभए निर्माण ठप्प पार्ने

सरकार समक्ष निर्माण व्यवसायीको ५ बुँदे माग, ७ दिनमा सम्बोधन नभए निर्माण ठप्प पार्ने

  १६ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकार समक्ष ५ बुँदे माग राखेर ७ दिन भित्र सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । आज सम्पन्न निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले ५ वटा माग सम्बोधन गर्न सरकारलाई दबाब दिएको हो । निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद...

Read More
पुसभित्र ३० प्रतिशत खर्च गर्न अर्थमन्त्री ठूलो चुनौती

पुसभित्र ३० प्रतिशत खर्च गर्न अर्थमन्त्री ठूलो चुनौती

  ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ मा ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा ५ महिना अर्थात मंसिरसम्म २८ अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ । पुँजीगत खर्च बढाउन अर्थमन्त्री जनार्दन शर्माले...

Read More
मेलम्ची खानेपानीको आयोजनास्थलसम्म सडक खोलियो

मेलम्ची खानेपानीको आयोजनास्थलसम्म सडक खोलियो

  २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउन आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायी रूपमा मर्मत गरेको हो । अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायी रूपमा...

Read More
४ महिनामा पूँजीगत खर्च ५ प्रतिशत पनि भएन

४ महिनामा पूँजीगत खर्च ५ प्रतिशत पनि भएन

  ३ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष शुरू भएको पहिलो ४ महिना  बितिसक्दा पूँजीगत खर्च ५ प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा विनियोजितमध्ये २० अर्ब ७९ करोड मात्रै अर्थात् पूँजीगत खर्च जम्मा ४.७३ प्रतिशत भएको छ...

Read More
नगरकोट जाने सडक दुई महिनाभित्र सम्पन्न नगरे ठेक्का रद्द गरिने

नगरकोट जाने सडक दुई महिनाभित्र सम्पन्न नगरे ठेक्का रद्द गरिने

  २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

भक्तपुर । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन् । कमलविनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको...

Read More