काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो । इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन...
Read Moreकाठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा...
Read Moreकाठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ। तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर...
Read Moreकाठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको हो । इच्छुक र माग बमोजिक योग्यता...
Read Moreकाठमाडौं । जर्मनीले नेपाली नागरिकलाई प्रशिक्षार्थी श्रमिकका रुपमा लैजाने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा मंगलबार जर्मनीमा भएको सम्झौताअनुसार नेपाली प्रशिक्षार्थी श्रमिकका लागि जर्मनीले अनलाइन प्रणालीबाट आवेदन माग गर्नेछ। नेपाल र जर्मनी सरकारबीच भएको सम्झौताअनुसार नेपालीहरु...
Read Moreकाठमाडौं । नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने केही पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले थापा नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्न आदेश...
Read Moreकाठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा सदस्यका लागि नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका हुन् ।नुवाकोटमा क्षेत्र नं. २ मा...
Read Moreकाठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ दुई...
Read Moreकाठमाडौं । नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र २ `क´ ले पत्रकार सराेज अधिकारीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे छ । अाज बुधबार बसेकाे प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूकाे बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचन लड्न...
Read Moreकाठमाडौं । मन्त्रीमण्डल हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रीमण्डल हेरफेर गरेका हुन् । यससँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई नियुक्ति गरेकी छन् । जसअनुसार जीवनराम...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९०...
Read Moreनुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्षमा शंकर बहादुर थापा विजयी भएका छन । उनी नेकपा माअाेवादि केन्द्रका उम्मेदवार हुन । उनले ३६ सय ६८ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा माअाेवादि केन्द्रकै माकुरी तामाङले विजयी भएकी छिन् । उनले ३५...
Read More