युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

  १५ मंसिर २०८२, आईतवार  |    Himali Khabar

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको...

Read More
अर्थका १२ सहसचिवको सरुवा, भन्सारमा भण्डारी र  विमानस्थल लम्साल, अरु को कहाँ (सूचीसहित)

अर्थका १२ सहसचिवको सरुवा, भन्सारमा भण्डारी र विमानस्थल लम्साल, अरु को कहाँ (सूचीसहित)

  ३१ श्रावण २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ वना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो । अर्थ मन्त्रालयमा अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना...

Read More
देशको समृद्धिका लागि गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा सरोकारवालाको जोड

देशको समृद्धिका लागि गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा सरोकारवालाको जोड

  १७ जेष्ठ २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । देशको समृद्धि र विकासका लागि सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजका बिचमा आसपी सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधबार प्लान इन्टरनेशनलले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले देशको समृद्धि र विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक...

Read More
असारभित्र नेपाललाई सडक बालबालिका मुक्त देश

असारभित्र नेपाललाई सडक बालबालिका मुक्त देश

  १७ बैशाख २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिका मुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण प्रस्तुत गर्दै आगामी असार मसान्तभित्र...

Read More
भन्सार विधेयक प्रतिनिधि सभाबाट पारित

भन्सार विधेयक प्रतिनिधि सभाबाट पारित

  १७ बैशाख २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।...

Read More
गभर्नर नियुक्तीमा ठुलो आर्थिक चलखेल भएको वर्षमानको आरोप

गभर्नर नियुक्तीमा ठुलो आर्थिक चलखेल भएको वर्षमानको आरोप

  ५ बैशाख २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका...

Read More
गभर्नर नियुक्तीमा ६५ वर्ष उमेरहद कार्यान्वयन गर्न सर्वोच्चको आदेश

गभर्नर नियुक्तीमा ६५ वर्ष उमेरहद कार्यान्वयन गर्न सर्वोच्चको आदेश

  २ बैशाख २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा...

Read More
करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

  ९ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण मंसिर मसान्तसम्म आइपुग्दा ५८ अर्ब ३१ करोड बढेर २४ खर्ब ९२ अर्ब ९१ करोड...

Read More
एक महिनामा धरहरा चढ्नेबाट ५५ लााख संकलन

एक महिनामा धरहरा चढ्नेबाट ५५ लााख संकलन

  ९ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । पुनःनिर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम...

Read More
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

  ६ पुष २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने...

Read More
हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  २८ मंसिर २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा वरिष्ठ क्यामरापर्सन गुञ्जनराज गिरी निर्विरोध अध्यक्ष बन्नुभएको छ । हिमालय टेलिभिजन प्रतिष्ठान शाखाको  पाँचौै अधिवेशनमा  एकल उम्मेदवारी परेपछि गिरीसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा दिवाकर पोखरेल, सचिवमा जीवन सुवेदी, समवेशी...

Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

  १६ मंसिर २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६०...

Read More