इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज इप्पानको कार्यालय कमलादीस्थित हेरिटेज प्लाजामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत संकलन कार्यक्रममा सय जना भन्दा बढीले रक्तदान गर्नुभएको हो...

Read More
कुलमानलाई हटाउने योजनामा सरकार

कुलमानलाई हटाउने योजनामा सरकार

  २३ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अन्तिम तयारी गरेको छ। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे पत्राचार गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सेवाबाटै हटाउने पत्रमा लेखिएको छ।...

Read More
नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यससँगै अब सन् २०२५ देखि २०३५ सम्मको १० वर्षे कार्ययोजना कार्यान्वयन सुरू भएको छ। ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ नाम दिइएको कार्ययोजना...

Read More
माथिल्लो तामाकोशी पुनः सञ्चालन

माथिल्लो तामाकोशी पुनः सञ्चालन

  १० पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । गत असोजमा पहिरोले क्षति गरेर उत्पादन बन्द भएको स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पुनःनिर्माण गरेर जलाशयबाट सीधै पानी पठाएर विद्युत् उत्पादन थालिएको...

Read More
एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

  १२ मंसिर २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २ सय ९७ किलोिमटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले आज एक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि...

Read More
उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको पत्र

उद्योगको लाइन नकाट्न प्राधिकरणलाई आयोगको पत्र

  ११ मंसिर २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा राम प्रसाद धितालले नियमन आयोगले तीनवटा निर्णय गरेर प्राधिकरणलाई पत्राचार...

Read More
विद्युत महसुल बुझाउने ४९ उद्योगलाई  प्राधिकरणको कात्तिक ८ सम्मको अल्टिमेटम 

विद्युत महसुल बुझाउने ४९ उद्योगलाई प्राधिकरणको कात्तिक ८ सम्मको अल्टिमेटम 

  २४ आश्विन २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन ताकेता गर्दै ४९ उद्योगको सूचीसहित सूचना प्रकाशित गरेको छ । आगामी कात्तिक ८ गतेभित्र महसुल बुझाइसक्न आग्रहसहित प्राधिकरणले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको हो । तोकिएको समयावधिभित्र महसुल नबुझाएमा कानूनबमोजिम...

Read More
माथिल्लो तामाकोसी पूर्ण सञ्चालनमा आउन सात महिना लाग्ने

माथिल्लो तामाकोसी पूर्ण सञ्चालनमा आउन सात महिना लाग्ने

  २१ आश्विन २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट छिट्टै विद्युत् उत्पादन हुने सम्भावना न्यून देखिएको छ । अविरल वर्षापछिको बाढीपहिरोका कारण क्षति पुगेपछि यही असोज ११ गतेदेखि त्यहाँबाट उत्पादन बन्द छ । आयोजनाको प्रारम्भिक अध्ययनानुसार करिब दुई अर्ब...

Read More
वर्षाले विद्युत् आपूर्ति प्रभावित, काठमाडौं उपत्यकाको आधा क्षेत्रको सेवा प्रभावित

वर्षाले विद्युत् आपूर्ति प्रभावित, काठमाडौं उपत्यकाको आधा क्षेत्रको सेवा प्रभावित

  १२ आश्विन २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित...

Read More
एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

  १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला एक महिनामै बिजुली बिक्री गरी ४ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्न थालेको छ। प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ।...

Read More
३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा जलविद्युत आयोजनाहरु समस्यामा परे : अध्यक्ष कार्की

३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा जलविद्युत आयोजनाहरु समस्यामा परे : अध्यक्ष कार्की

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो...

Read More
१६५ स्टार्टअपलाई सरकारले दियो १७ करोड

१६५ स्टार्टअपलाई सरकारले दियो १७ करोड

  २० श्रावण २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले गत आर्थिक वर्षको कार्यविधिअनुसार करिब १७ करोड रुपैयाँ स्टार्जअप उद्यम कर्जा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १६५ स्टार्टअप तथा कम्पनीलाई उक्त रकम सहुलियत कर्जाका रूपमा उपलब्ध गराएको हो ।सरकारले ०८० माघमा कर्जाका निम्ति...

Read More