धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै...

Read More
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी चाँदीको...

Read More
अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो। सन् २०१८ मा परेको एक...

Read More
तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

  १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५०...

Read More
अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थ मन्त्रालयले गराउँदै स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी...

Read More
मैलुङ खोलाको आईपीओ बिक्री खुला

मैलुङ खोलाको आईपीओ बिक्री खुला

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ७ लाख...

Read More
नेप्से परिसूचक हालसम्मकै उच्च

नेप्से परिसूचक हालसम्मकै उच्च

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३०९४.९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव...

Read More
आयल निगमले सिलिगुढीबाट इन्धन ल्याउन थाल्यो

आयल निगमले सिलिगुढीबाट इन्धन ल्याउन थाल्यो

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

विराटनगर । भारतको बरौनीबाट इन्धन ल्याइरहेको नेपाल आयल निगम विराटनगर डिपोले खर्च कम लाग्ने भन्दै अहिले सिलिगुढीबाट इन्धन ल्याउन सुरु गरेको छ । भारतको बरौनीबाट इन्धन ल्याउँदा महँगो खर्च हुने र बाटोमा ट्यांकर चालकले गर्ने बदमासी र चोरीका घटनाहरु धेरै...

Read More
सेयर बजारमा फेरि नयाँ रेकर्ड

सेयर बजारमा फेरि नयाँ रेकर्ड

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। आज २९९९ अंकदेखि ३०८६ अंकसम्मको उतारचढावबीच बजारले अन्तत ३०७९ विन्दुको नयाँ रेकर्ड बनाएको हो। सूचकसंगै कारोबार रकम पनि आज बढेको छ। मंगलबार सवा १५ अर्ब रुपैयाँ पुगेको हो। बजार सूचक र कारोबार...

Read More
सानिमा लाईफ इन्स्योरेन्सले साउन २० देखि आईपीओ जारी गर्ने

सानिमा लाईफ इन्स्योरेन्सले साउन २० देखि आईपीओ जारी गर्ने

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५...

Read More
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमवारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको ) ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका...

Read More
एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

एक अध्ययनको रिपोर्ट : सबै भन्दा छिटो लाग्नेमा एनसेल र काटिनेमा एनटिसि

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्ट गरेको जनाएको छ। प्राधिकरणले सेवा प्रदायकको आफ्नै नेटवर्क भित्र लोकल कल गर्दै सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा...

Read More