काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अंकले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, अध्यक्ष नियुक्ति प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल...
Read Moreकाठमाडौं । काङ्ग्रेस- एमाले गठबन्धनमा नयाँ सरकार निर्माण हुने भएपछि शेयर लगानिकर्ताहरु पनि उत्साहित भएका छन् । लामो समयदेखि बजार उकालो नलाग्दा निराश लगानीकर्ताहरु दुइठुला दल मिलेर सरकार बनाएपछि बजारले गति लिनेमा आशावादी छन् । शेयर लगानीकर्ता रोहन पौडेलले सामाजिक...
Read Moreकाठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से आज १० दशमलव ४४ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो...
Read Moreकाठमाडौं । साधारण सभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेशन(प्रमाणीत) गराउन निवेदन परेको छ । ६ पुषमा नेशनल हाईड्रोपारको साधारण सभा मीति तोकिएको छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकनल गरेर साधारण सभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन...
Read Moreकाठमाडौं । प्राथमिक सेयर आईपीओ बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने हालको व्यवस्था पुनरावलोकन गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले यो व्यवस्था पुनरावलोकन गर्नका लागि विज्ञ सञ्चालक भोलानाथ ढुंगानाको नेतृत्वमा समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।...
Read Moreकाठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन...
Read Moreकाठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा...
Read Moreकाठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको...
Read Moreकाठमाडौं । आवेदन दिएका मध्ये नयाँ स्टक एक्सचेन्ज कम्पनी छान्न नेपाल धितोपत्र बोर्डले मूल्यांकन समिति गठन गरेको छ। बोर्डको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको हो। मूल्यांकन समितिको संयोजकमा बोर्डको सञ्चालक समितिमा रहेका कानून...
Read Moreकाठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७६.६४ अंकले बढेको छ। अघिल्लो हप्तादेखि स्थिरजस्तो देखिएको बजार आज खुलेदेखि लगातार उकालो लाग्यो। २१०० बिन्दुबाट सुरु भएको परिसूचक २१७७.३४ बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार भएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्यो। मंगलबार...
Read Moreकाठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से ४७ दशमलब १५ अंकले वृद्धि भई २ हजार २ सय ११ दशमलब ७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बिहीबार...
Read More