शंखादेवि मावि र दर्शनटार कृषि सहकारीबारे अफवाह र परिचालितहरुको पछि नलाग्न पालिकाको आग्रह

शंखादेवि मावि र दर्शनटार कृषि सहकारीबारे अफवाह र परिचालितहरुको पछि नलाग्न पालिकाको आग्रह

  ३१ श्रावण २०८२, शुक्रबार  |    Himali Khabar

नुवाकोट। तारकेश्वर गाउँपालकाले वडा नम्बर ५, कल्लेरिडाँडास्थित श्री शंखादेवी मावि र ४, दर्शनटास्थित दर्शनटार कृषि सहकारीका विषयमा गाउँपालिकालाई समेत मुछेर सामाजिक सञ्जालमा फैलाइएको नियोजित अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शंखादेवी माविको चेक भुक्तानीका सम्बन्धमा हालसम्म गाउँपालिकामा कुनै पनि...

Read More
रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

  १९ श्रावण २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं । केही दशक अघिसम्म ढिकी जाँतो ग्रामीण वस्तीहरूमा दुःख तथा कडा परिश्रमका प्रतिक थिए । जतिबेला हामीले दैनिक उपभोग गर्ने खाद्यन्न तयार पार्नका लागि आधुनिक मेसिन तथा औजार र तिनलाई सञ्चालन गर्न चाहिने इन्धन एवं बिजुलीको सर्वसुलभ उपलब्धता थिएन...

Read More
कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

  १९ श्रावण २०८२, आईतवार  |    Himali Khabar

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर  सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। वि.सं. २०७०  मा  त्रिभुवन...

Read More
बिगमार्टको स्टोर धादिङको गजुरीमा

बिगमार्टको स्टोर धादिङको गजुरीमा

  ११ श्रावण २०८२, शनिबार  |    Himali Khabar

बिकाश रौनियार । बिगमार्टको १ सय २५ औं स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ । बिगमार्टको १ सय २५ औं स्टोर शनिवार एक समारोहका बीच उद्घाटन गरिएको हो । धादिङस्थित गजुरी –१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक...

Read More
तारकेश्वर गाउँपालिकाको आगामी बर्षको बजेट ४० करोड २२ लाख

तारकेश्वर गाउँपालिकाको आगामी बर्षको बजेट ४० करोड २२ लाख

  १४ असार २०८२, शनिबार  |    Himali Khabar

काठमाडौं । तारकेश्वर गाउँपालिकाको १२औँ गाउँसभा असार १० गते भव्य रुपमा सम्पन्न भएको छ । सभाको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले आगामी...

Read More
कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

  २५ जेष्ठ २०८२, शनिबार  |    Himali Khabar

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज...

Read More
नागढुङ्गा-नौबिसे खण्ड थप ५ दिन बन्द हुने

नागढुङ्गा-नौबिसे खण्ड थप ५ दिन बन्द हुने

  २५ जेष्ठ २०८२, शनिबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन राजपथ ( नागढुङ्गा-नौबिसे खण्ड) थप ५ दिन बन्द हुने भएको छ । नागढुङ्गा पिप्लामोड सडक मर्मत सुधार गर्नका लागि जेठ २५ गतेसम्म बिहान १० बजेदेखि ३ बजेसम्म सवारीसाधन रोकि काम गरिदै आएको थियो । तर सडक मर्मतको...

Read More
नुवाकोटलाई सरकारले छुट्यायो ४ अर्ब १३ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?

नुवाकोटलाई सरकारले छुट्यायो ४ अर्ब १३ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?

  २० जेष्ठ २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत) सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको...

Read More
नागार्जुनमा बद्री नारायण धामको प्राण प्रतिष्ठानको जानकारीका लागि वाकाथन

नागार्जुनमा बद्री नारायण धामको प्राण प्रतिष्ठानको जानकारीका लागि वाकाथन

  ८ बैशाख २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको बद्री नारायण धामको प्राणप्रतिष्ठा गरिने भएको छ । यही वैशाख १९ देखि २७ गतेसम्म प्राणप्रतिष्ठा कार्यक्रम गरिने जनाइएको छ । त्यसका लागि केही दिन अघि अल नेपाल स्पार्ट फाउन्डेशन र नारायण पोखरेल प्रतिष्ठानको संयुक्त...

Read More
श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत भोलि

श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत भोलि

  २ बैशाख २०८२, मंगलवार  |    Himali Khabar

पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी भोलि गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम...

Read More
विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले  गण्डकी कोटिहोममा प्रवचन दिदै

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा प्रवचन दिदै

  २८ चैत्र २०८१, शुक्रबार  |    Himali Khabar

विश्वकै कान्छि १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा आजदेखि कथा प्रवचन गर्ने भएकी छिन् । विश्वकै कान्छि भागवत कथा वाचिका पाण्डेयले आज देखि २०८२ बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट...

Read More
गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा सम्पन्न

  २४ चैत्र २०८१, सोमबार  |    Himali Khabar

पोखरा : पोखरा महानगरपालिका -१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा गरिएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प...

Read More