काठमाडौं । पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले सातौ बालोन डोर अवार्ड जितेका छन् । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र चेल्सीका जोर्गिन्होलाई पछि पार्दै सन् २०२१ को बालोन डोर अवार्ड जितेका हुन् । मेस्सीले यसवर्ष पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि जिताएका...
Read Moreकाठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ। रोनाल्डो युनाइटेडमा १२ वर्षपछि...
Read Moreकाठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एम्बाप्पे रियल म्याड्रिड जाने लगभग निश्चित भएको छ। रियलले पहिलेभन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पीएसजीले एम्बाप्पेलाई बेच्न तयार भएको हो। रियलले यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको...
Read Moreरोयटर्स । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला २०२३ पछि इङ्लिस प्रिमियर लिग छाड्ने संकेत गरेका छन् । स्पेनका ग्वार्डिओलाले अब राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने लक्ष्य रहेको बताएका छन् । सिटीसँग ग्वार्डिओलाको सम्झैता २०२३ मा समाप्त हुनेछ । ग्वार्डिओला उदृत...
Read Moreकाठमाडौं । इङ्लिस व्यावसायिक क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले ललितपुर प्याट्रिओट्सबाट आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ संस्करणका लागि साविक विजेता ललितपुरले इङ्लिस बायाँ हाते...
Read Moreकाठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा० ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो ।...
Read Moreएजेन्सी । इटलियन क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले क्लबबाट बहिर्गमनबारे अनावश्यक र भ्रमपूर्ण प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् । केहि दिनयता उनको ट्रान्सफर हल्लाहरुले सन्चारमाध्यमदेखि सामाजिक सन्जालमा ठूलो स्थान पाएको थियो । उनलाई रियल मड्रिड फर्कन लागेको, वा...
Read Moreएजेन्सी। स्ट्राइकर रोमेलु लुकाकुलाई महंगो रकममा बिक्री गरेको इन्टर मिलानले एएस रोमाबाट इडेन जेको र पीएसभी आइन्डहोभनबाट डेन्जेल डम्फ्रिसलाई अनुबन्ध गरेको छ। ३५ वर्षे जेकोले इन्टरसँग दुई वर्षको सम्झैता गरेका हुन्। जेकोले रोमाबाट २६० खेलमा ११९ गोल गरेका थिए। इन्टरले...
Read Moreएजेन्सी । इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९७.५ मिलियन पाउण्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले स्टाम्फोर्ड ब्रिज फर्कँदै गर्दा पाँच वर्षको सम्झौता गरेका छन् । सन् २०१४...
Read Moreकाठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्ष नासेर अल खलिफाले फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे यस सिजन क्लबमै रहने बताएका छन्।स्पेनिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई भित्र्याउन पछिल्लो सिजनदेखि प्रयास गरिरहेको छ। उनको आगामी सिजन पीएसजीसँगको सम्झौता सकिँदैछ। यद्यपि,खलिफाले जस्तोसुकै रकमको...
Read Moreकाठमाडौं । बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्। पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन्।
Read Moreकाठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो संस्करण...
Read More