चौलागाईंलाई रारा राष्ट्रिय म्युजिक अवार्ड -२०७९

चौलागाईंलाई रारा राष्ट्रिय म्युजिक अवार्ड -२०७९

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबलका रेफ्री एवम् पर्यटन व्यवसायी पूर्ण चौलागाईंलाई रारा राष्ट्रिय म्युजिक अवार्ड -२०७९ प्रदान गरिएको छ । कर्णाली कलाकार समाजद्वारा प्रदान गरिएको उक्त अवार्ड मंगलबार रास्ट्रपति बिद्यादेबि भण्डारीले प्रदान गर्नुभएको हो ।                                                                                                                              
भलिबलको प्रबर्द्धनसंगै गित, संगीत र कलासाहित्यको विकासमा पुर्याउनु भएको योगदानको कदरगर्दै उहाँलाई सो सम्मान प्रदान गरिएको समाजले जानकारी दिएको छ ।

खेलकुद संगै पर्यटन व्यवसायमा समेत आवद्ध चौलागाईं ठमेल पर्यटन विकास परिषद्काे कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित मिति:     २६ पुष २०७९, मंगलवार  |    Himali Khabar