पर्यटन क्षेत्रको बजेट, कार्यान्वयन नभइ खुसी भई हाल्नुपर्ने अवस्था छैन : खुम सुवेदी, अध्यक्ष–टान (भिडियो)

पर्यटन क्षेत्रको बजेट, कार्यान्वयन नभइ खुसी भई हाल्नुपर्ने अवस्था छैन : खुम सुवेदी, अध्यक्ष–टान (भिडियो)

काठमाडौं । सरकारले २०७८–०७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेका छन् । बजेटबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीको प्रतिक्रिया ः

प्रकाशित मिति:     १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar