वेलकम डिजिटल प्रा.लिद्वारा संचालित हिमाली खबर डटकममा यहाँलाई हार्दिक स्वागत छ । आर्थिक समाचार, सूचना र विश्लेषण पस्कने यो अर्थप्रधान अनलाइन पत्रिका हो । यसमा अर्थतन्त्रमा चासो राख्नेहरुका लागि उपयोगी सामग्री प्रकाशित हुनेछ । आगामी दिनमा यहाँहरुको माया, उचित सल्लाह र सुझावले थप नयाँ उचाई लिनेमा विश्वस्त छौं ।