धादिङ १ मा कृष्ण रिजाललाई निर्वाचन जिताउन एकजुट

धादिङ १ मा कृष्ण रिजाललाई निर्वाचन जिताउन एकजुट

  १६ माघ २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस सिद्धलेक गाउँ कार्यसमितिद्वारा आयोजित समन्वय बैंठक सम्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर ६ स्थित परेवाटार धादिङमा बसको बैंठकले विभिन निर्णय गरेको छ । निर्वाचन परिचालन समितिको समन्वय बैंठकले खासगरी धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार...

Read More
अनेरास्ववियु बागमती प्रदेश निवर्तमान अध्यक्ष बुढाथोकी एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा

अनेरास्ववियु बागमती प्रदेश निवर्तमान अध्यक्ष बुढाथोकी एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा

  ३० मंसिर २०८२, सोमबार  |    Himali Khabar

काठमाडाैं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अनेरास्ववियु बागमती प्रदेशका निवर्तमान अध्यक्ष लाल बहादुर बुढाथोकी (एल.बी.) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बागमती प्रदेश भूगोल अन्तर्गत ४० वर्ष मुनिका युवामध्ये अत्यन्त प्रभावशाली...

Read More
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

  २९ मंसिर २०८२, आईतवार  |    Himali Khabar

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्रीय सभापति आयतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो...

Read More
बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सात जनाको नाम सिफारिस गरेको छ। पार्टीका युवा नेता नारायण हमालसहित ७ जनाको नाम सिफारिस गरेको हो । जसमा अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह,...

Read More
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ काे क्षेत्रिय समितिकाे पुर्ण वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसमा वागमती प्रदेशका केन्द्रीय सदस्य राजु खरेल, विजयगाेपाल श्रेष्ठ, राजुराज जाेशी, सपना राजभण्डारी, रविन्दलाल...

Read More
चक्रपथ भित्र कर्फ्यु आदेश

चक्रपथ भित्र कर्फ्यु आदेश

  २४ भाद्र २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्रको लागि कर्फ्यु आदेश जारी गरेको छ। बिहान ८:३० बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी...

Read More
नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका  गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

  १६ भाद्र २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा...

Read More
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री  गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

  ३१ असार २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । घुस डिलसम्बन्धी प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा...

Read More
साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने : निधि

साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने : निधि

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

धादिङ । आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धनको सरकार कायम रहने एमाले र काँग्रेस मिलेर जनताकाे काम गर्ने नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री...

Read More
१६ राजदूतको नाम अनुमोदन

१६ राजदूतको नाम अनुमोदन

  ३ आश्विन २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम सर्वसम्मत र केहीको बहुमतका आधारमा अनुमोदन गरेको हो। सुनुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश...

Read More
गत बर्ष रास्वपाले कति गर्यो आम्दानी?

गत बर्ष रास्वपाले कति गर्यो आम्दानी?

  १ आश्विन २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आम्दानी गत वर्षघटेको छ। मंगलबारबाट सुरू भएको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा प्रस्तुत गरिएको आयव्यव विरणमा गत वर्षभन्दा आम्दानी घटेको देखाइएको हो। रास्वपाको आर्थिक वर्ष २०८१/०८२ मा रास्वपाको ३ करोड ४० हजार ३१ हजार ६३४...

Read More
बागमती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त

  ८ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मंगलवार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनलाई आफ्नै दल कांग्रेसका ३७, नेकपा (एमाले)का २७ गरी ६४ जना प्रदेशसभा...

Read More