काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई पदमुक्त गर्ने गरी प्रतिवेदन बुझाएको...
Read Moreकाठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा...
Read Moreकाठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएका छन्। सरकारले आफ्नो दायित्व पुरा नगरेको भन्दै बीमा कम्पनीहरुले सर्वसाधारणको प्रिमियम बुझेर नाफासमेत देखाउन भ्याएका थिए। तर, भुक्तानी गरेका थिएनन्। सरकार र बीमा कम्पनीबीचको सम्झौतालाई देखाएर कम्पनीहरुले सर्वसाधारणको दाबी...
Read Moreकाठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो । लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो...
Read Moreकाठमाडौं । नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो । २०७८ असार मसान्तसम्म...
Read Moreकाठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्सको लागि ३१ वटा कम्पनीले आवेदन परेको छ। बीमा समितिले आवेदन माग गरेको आज असोज १३ अन्तिम दिनसम्म ३१ वटा कम्पनीको आवेदन परेको हो। बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७...
Read Moreकाठमाडौं। बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो। जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको छ।...
Read Moreकाठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ । आइजिआई हेल्थपल्स बीमालेख अतर्गत बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग...
Read Moreकाठमाडौं । नेपालमा बिमाको पहुँच कुल जनसंख्याको ३० प्रतिशतमा पुगेको छ । बिमा समितिका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा जाने समेतको गरि बीमाको पहुँच ३० प्रतिशतमा पुगेको हो । एक वर्षमा बिमाको पहुँच ५.२६ प्रतिशत बिन्दुले बढेको...
Read Moreकाठमाडौं । दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन ।...
Read Moreकाठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८–८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो...
Read Moreकाठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९ईपान०ले बिमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ । ईपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीवन बिमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत रहेको बताए। गत असार १...
Read More