बेथानचोक जेसीजको भित्तेपात्रो विमोचन

बेथानचोक जेसीजको भित्तेपात्रो विमोचन

  २९ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं । बेथानचोक जेसीजको नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो एक समारोहका बीच विमोचन भएको छ । काठमाडौंको होटल एल्लो प्यागोडामा एक कार्यक्रम आयोजना गरी २०७८ सालको भित्तेपात्रो विमोचन गरिएको हो । नेपाल जेसीजको नेशनल काउन्सिलर एकेडेमी २०२१ को भब्य समारोहमा...

Read More
बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महा सम्बोधि धर्म संघ गुरुज्युको आज ३२ औं जन्मोत्सव

बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महा सम्बोधि धर्म संघ गुरुज्युको आज ३२ औं जन्मोत्सव

  २७ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २७ चैत । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक सर्वज्ञ परम पूज्यनीय महा सम्बोधि धर्म संघ गुरुज्युको ३२ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । यस धर्मका अनुयायीहरुले आज बिहानैदेखि गुरुज्यूको भौतिक शरीरको सुस्वास्थ, दीर्घायुको असंख्य कामना...

Read More
चन्द्रागिरी ८ मा मापदण्ड विपरित धमाधम जग्गा प्लटिङ, वडा अध्यक्ष खड्का गैरजिम्मेवार

चन्द्रागिरी ८ मा मापदण्ड विपरित धमाधम जग्गा प्लटिङ, वडा अध्यक्ष खड्का गैरजिम्मेवार

  २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २३ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ८ मा मौलाएको मनोमानी जग्गा प्लटिङलाई रोक्नु भन्दा वडा अध्यक्ष सन्तोष खड्का गैरजिम्मेवार जवाफ दिदै पन्छिएका छन् । वडा ८ भित्र दर्जनौ स्थानमा कुनै पनि मापदण्ड नपुर्याई मनोमानी रुपमा जग्गा प्लटिङ...

Read More
चन्द्रागिरी ८ ढाक्सीमा जग्गा प्लटिङमा मनपरि, एउटा पनि मापदण्ड नपुर्याउनेलाई प्रशासनको अनुमति !

चन्द्रागिरी ८ ढाक्सीमा जग्गा प्लटिङमा मनपरि, एउटा पनि मापदण्ड नपुर्याउनेलाई प्रशासनको अनुमति !

  १९ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १९ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातीर्थ स्थित ढाक्सीमा कुनै पनि मापदण्ड नपुर्याई मनोमानी रुपमा जग्गा प्लटिङ गरिएको छ । भोजराज कँडेलले प्लटिङ गरेको ५ रोपनी १२ आना जग्गामा स्थानीय प्रशासन र सामुदायिक वनले समेत आँखा...

Read More
बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

  १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १६ चैत । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली खेल्ने क्रममा युवाहरुबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर...

Read More
बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

  १५ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काभ्रे , १५ चैत । बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रङहरुको पर्व होलीको अवसरमा काभ्रेको महाभारत पर्वत शृङ्खलामा रहेको बेथानचोक नारायण मन्दिरमा हरेक वर्ष श्रद्धालु भक्तजनहरुको मेला लाग्ने गर्छ । ३०१८ मिटर उचाईमा रहेको उक्त...

Read More
काठमाडौंको आकाशमा एक्कासी तुवाँलो, हवाइ उडान समेत प्रभावित

काठमाडौंको आकाशमा एक्कासी तुवाँलो, हवाइ उडान समेत प्रभावित

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेको छ । त्यसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द...

Read More
काठमाडौंको सार्वजिनक स्थानमा होली खेल्न रोक

काठमाडौंको सार्वजिनक स्थानमा होली खेल्न रोक

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ। कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौं...

Read More
विदेशबाट आउनेले अब १० दिन एकान्तबास बस्नुपर्ने

विदेशबाट आउनेले अब १० दिन एकान्तबास बस्नुपर्ने

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन ९एकान्तबास० मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५...

Read More
भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमको नाका हुँदै दैनिक सयौँ स्वदेश फर्कदै

भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमको नाका हुँदै दैनिक सयौँ स्वदेश फर्कदै

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । छिमेकी मुलुकभारतमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएपछि मजदूरीका लागि भारत गएका सुदूर प्रदेशका नागरिकहरु फेरी स्वदेश फर्कन थालेका छन् । पछिल्ला केही दिनयता भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै...

Read More
विराटनगरमा कोरोनाको नयाँ भाइरस भेटिएको अनुमान

विराटनगरमा कोरोनाको नयाँ भाइरस भेटिएको अनुमान

  १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar

विराटनगर, १० चैत । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका सहरहरुमा भेटिका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने अनुमान गरिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिनयताका संक्रमितमा नयाँ भाइरसको संक्रमण भएको हुन सक्ने...

Read More
ललितपुरमा १६ औं महा मै मैत्री दिवस एवम् विश्वशान्ती पूजा सम्पन्न

ललितपुरमा १६ औं महा मै मैत्री दिवस एवम् विश्वशान्ती पूजा सम्पन्न

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ८ चैत । बोधि मार्ग दर्शन मैत्री धर्मको हिजोदेखि देशका विभिन्न स्थानमा शुरु भएको १६औं विश्व शान्ति महा मै मैत्री पूजा तथा प्रार्थना जारी छ । अस्तित्वको समुचित नियमन तथा शान्ति, सह-जीवन, सह-अस्तित्व, सह-वास, सहकार्य तथा वातावरणको रक्षा र...

Read More