काठमाडौं । आज बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको...
Read Moreकाठमाडौं। सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ। सो बाढी पहिरोमा अन्य दर्जनौं बेपत्ता भएको बताइएपनि अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेल जानकारी दिए। मेलम्ची र हेलम्बुमा बाढी/पहिरोले व्यापक क्षति...
Read Moreदाङ। लुम्बिनी प्रदेशमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सदस्यले...
Read Moreनुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका नेता शिव अधिकारी "अविरल" ले युवाहरुलाई समेटेर तार्केश्वरको विकासका लागि सामाजिक अभियान चलाउन खोज्नुलाई अतिरन्जित नगर्न आग्रह गरेका छन । विकासका अभियानमा युवाहरुको सहभागिता र अपनत्वलाई अझै वृद्धि गर्दै आफुहरुको पहलकदमीलाई प्रभावकारी बनाउने र स्थानीय...
Read Moreकाठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गएको वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका अधिकांश मानिसहरु घरभित्रै थुनिएका छन् । अत्यावश्यक सेवा बाहेकका सबै सवारी, व्यापार व्यवसाय, स्कुल, कलेज, अफिसहरू पनि बन्द छन् । तर उपत्यकामा फोहोरमैला...
Read Moreनुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नं ६ भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट नगरपालिकाले सडक आयोजनामा हाल्न लागेको पाइएको छ । गत आइतबार नगरपालिकाले वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्राचार गर्दै खेलकुद...
Read Moreबुटवल । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका(८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । प्रहरीले उनीसँग भएको पेस्तोल र...
Read Moreकाठमाडौं । विघटित प्रतिनिधि सभा सांसद जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोलको पहलमा काठमाडौंको स्वयम्भुस्थित आनन्द कुटीमा सञ्चालित सुविधासम्पन्न आइसोलेसन सेन्टरलाई कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.ले पनि आर्थिक सहयोग प्रदान गरेको छ...
Read Moreकाठमाडौं । नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामू सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले यसपालिको मनसुनमा...
Read Moreकाठमाडौं । काठमाडौंका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई "सहरी स्वास्थ्य प्रवर्धन केन्द्र"का रुपमा स्तरोन्नति गरिने भएको छ ।आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डविच सम्झौता...
Read Moreनुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ६ का स्थानीयले खेलकुद मैदान निर्माणको लागि दबाव दिन नगरपालिका कार्यालय घेराउ गरेका छन् । वडा नं ६ को भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि २५...
Read Moreकाठमाडौं । कोरोना भाईरसको संक्रमणबाट उत्पन्न संकट नागरिक समूह र गैर सरकारी संस्थाहरुबाट स्वास्थ्य सहयोग सामग्रीहरु जुटाउँदै COVID 19 Rapid Action Taskforce Nepal(C19 RAT) को तर्फबाट गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर मेसिन भक्तपूर...
Read More