अख्तियारले पिछा गरेपछि गाउँपालिका अध्यक्ष ८ लाख रुपैयाँ फ्याँकेर भागे

अख्तियारले पिछा गरेपछि गाउँपालिका अध्यक्ष ८ लाख रुपैयाँ फ्याँकेर भागे

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ...

Read More
मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन पुग्यो

मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन पुग्यो

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

मनाङ, १८ फागुन । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा...

Read More
फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किमोमिटर

फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किमोमिटर

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

पोखरा, १७ फागुन । पोखराकाे फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित...

Read More
बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

बागमती प्रदेशको हेटौँडामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ। एक कार्यक्रमबीच संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापित मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। संघीय सरकारले २०७२ साल...

Read More
सङ्खुवासभामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू

सङ्खुवासभामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । स्थानीयस्तरमै रोजगार सिर्जना गर्नेगरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार पाएको खाँदबारी...

Read More
गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा

गाउँपालिकाले दियो कर्मचारीलाई नयाँ वर्षमा तीन दिन भ्रमण बिदा

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरूलाई थप तीन दिन भ्रमण बिदा दिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन भ्रमण बिदा दिने भएको हो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि...

Read More
जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । जाकरकोटको जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्र पारिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी...

Read More
दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो गृह जिल्लामा निर्माण हुन लागेको उक्त पार्ककको उद्घाटन गर्ने भएका हुन् । उक्त...

Read More
मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ

मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ परेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई...

Read More
भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनामा खटेर अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी...

Read More
स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ जना भारतीय नागरिक पक्राउ

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया(७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई...

Read More
नमोबुद्धमा सीप विकास तालिम सम्पन्न

नमोबुद्धमा सीप विकास तालिम सम्पन्न

  १२ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १२ फागुन । काभ्रेको नमोबुद्ध नगरपालिकाको आयोजनामा महिलाका लागि सञ्चालित ६ दिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ । तालिम ६ फागुनदेखि नमोबुद्ध वडा नम्बर ११ मा रहेको एकल महिला भवनमा सञ्चालन गरिएको थियो । तालिम समापन तथा...

Read More