काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। दोस्रो लहरको कोरोना संक्रमणको ‘चेन ब्रेक’ काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। बिहीबारदेखि जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आइतबारदेखि थप कडाइका साथ नियमन गरिने जनाइएको छ। निषेधाज्ञा जारी भएपछि बिहीबार, शुक्रबार र शनिबारको अवस्थाको समीक्षा...

Read More
निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल चलान

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल चलान

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक...

Read More
दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको...

Read More
उपत्यकामा आजदेखि निषेधाज्ञा

उपत्यकामा आजदेखि निषेधाज्ञा

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा...

Read More
काठमाडौं उपत्यकामा वैशाख १६ देखि लकडाउन, के खुल्छ के खुल्दैन

काठमाडौं उपत्यकामा वैशाख १६ देखि लकडाउन, के खुल्छ के खुल्दैन

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो। तर...

Read More
बाँकेमा एक साता लकडाउन

बाँकेमा एक साता लकडाउन

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बन्दै गएपछि बाँकेलाई प्रशासनले घरबाट बाहिर ननिस्नक आग्रह गरेको छ ।...

Read More
तारकेश्वर ६ मजुवा हल्लेका हावाहुरी प्रभावितलाई सहयोग

तारकेश्वर ६ मजुवा हल्लेका हावाहुरी प्रभावितलाई सहयोग

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी अबिरलले केहिदिन अघिको हावाहुरीबाट प्रभावित तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मजुवा हल्लेका दुई घरपरिवारको बसोबास सहजीकरणका लागि जस्तापाता प्रदान गरेका छ्न । अधिकारीले आज स्थानीय महिला नेतृ सरिता शिवभक्ति र विष्णु बहादुर...

Read More
धनगढीमा सात कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

धनगढीमा सात कोरोना संक्रमित एम्बुलेन्सबाटै भागे

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

कैलाली । धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै भागेका छन् । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा...

Read More
आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्‍यानमा राख्‍दै आजदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ । हिजो पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्‍य पूजाबाहेक अन्‍य क्रियाकलाप...

Read More
नेपालगञ्जमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन

नेपालगञ्जमा वैशाख ९ गतेदेखि एकसाताका लागि लकडाउन

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको...

Read More
कांग्रेस नेता अधिकारीको आफ्नै लगानीमा तारकेश्वरमा मोटरबाटो निर्माण सुरु, स्थानीय खुसी

कांग्रेस नेता अधिकारीको आफ्नै लगानीमा तारकेश्वरमा मोटरबाटो निर्माण सुरु, स्थानीय खुसी

  ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

नुवाकोट । गन्तव्य नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता शिव अधिकारी अबिरलको व्यक्तिगत लगानीमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ हटियाको डाँडाबारीदेखी वडा नम्बर ४ बुधसिंहको तिसमुरे हुँदै छापागाँउ जोड्ने कृषि मोटरबाटो निर्माण सुरु भएको छ। उक्त ५ किलोमिटर मोटरबाटोको...

Read More
कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई मन्त्री पद

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमाले सांसदलाई मन्त्री पद

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्य मन्त्री बन्ने भएका छन्। शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन...

Read More