वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

पाँचथर, ६ चैत । दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग संकास्पद रूपमा भेटिएका छन् । संकास्पद रूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई...

Read More
बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं , ५ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत...

Read More
हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । वसन्त यामको आरोहणका लागि दुई वटा आरोही समूहले पर्मिट लिएका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल र नुप्से हिमाल आरोहणका लागि अनुमति जारी गरिएको हो । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन्...

Read More
२ सय १० स्थानीय तहका केन्द्रसँग जोड्ने सडकको शुभारम्भ

२ सय १० स्थानीय तहका केन्द्रसँग जोड्ने सडकको शुभारम्भ

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २ सय १० वटा सडकको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन्...

Read More
मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

  २९ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, २९ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी ६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत...

Read More
काभ्रेको उज्यालो महिला समाजलाई बेथानचोक जेसिजको सहयोग

काभ्रेको उज्यालो महिला समाजलाई बेथानचोक जेसिजको सहयोग

  २७ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २७ फागुन । काभ्रेको बेथानचोक जेसिजले उज्यालो महिला समाज, काभ्रेलाई एक थान कम्प्युटर टेबल हस्तान्तरण गरेको छ । काभ्रे जेसिजका अध्यक्ष हरिकृष्ण दाहालले समाजकी अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनालाई उक्त टेबल हस्तान्तरण गरेका हुन । जेसिजले मुलुकका विभिन्न भु–भागमा सामाजिक...

Read More
पर्वतारोहण गराउँनेलाई पर्यटन विभागले तोक्ने ११ वटा नयाँ नियम

पर्वतारोहण गराउँनेलाई पर्यटन विभागले तोक्ने ११ वटा नयाँ नियम

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । पर्वतारोहणको मुख्य याम शुरु हुँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तगर्तको पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित...

Read More
चैत दोस्रो साताबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

चैत दोस्रो साताबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही सातादेखि साकार हुँदैछ । चैतको दोस्रो साताबाट उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद...

Read More
धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

  २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २५ फागुन । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले हिमाली खबरलाई जानकारी दिए । धरहरा भौतिक पूर्वाधारको...

Read More
ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता–कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन्। नुवाकोटमा ओली पक्षका...

Read More
धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं,२३ फागुन । स्थानीयको सहमति नै नलिइ काठमाडौंको टाेखा नगरपालिका ५ धापासीमा डिप बोरिङ खन्न सुरु गरेपछि स्थानीयले बिरोध जनाएका छन । बाक्लो मानवबस्तीको बीचमा डिप बोरिङ गरेर मानवबस्तीलाई नै विस्थापित गर्न खोजेको भन्दै स्थानीयले बिरोध जनाएका हुन । डिप...

Read More
रसुवागढी नाका संचालनमा

रसुवागढी नाका संचालनमा

  २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २१ फागुन । नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ। भन्सा प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट...

Read More