पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

  १३ पुष २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ । सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक...

Read More
नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

  १० पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनको ध्यान भएको जहाज चलाउने भन्दा पनि नयाँ खरिदमै केन्द्रित छ । अहिले भएका १३ वटा जहाज राम्रोसँग चलाउन नसकेको अवस्थामा निगम व्यवस्थापनले फेरि नयाँ खरिद गर्ने सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।...

Read More
टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४२ औं र ४३ औं साधारण सभा आगामी फेब्रुअरी ११ अर्थात माघ २८ गते हुने भएको छ । आज बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो । यही साधारण सभाले टानको...

Read More
निगम निजीकरणको च्यापटर क्लोज

निगम निजीकरणको च्यापटर क्लोज

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौ । पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। मन्त्री आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्। यसअघिको ब्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरेको थियो। ब्यवस्थापन प्रमुख डिमप्रसाद पौडेललाई मन्त्रालय तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरिसकेका...

Read More
नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब

  ६ पुष २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् । मंगलबार निगममा आयोजित कार्यक्रममा...

Read More
विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याइयो

विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याइयो

  ३ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पर्यटन व्यवसायी र अन्य सरोकारवालाहरुको समेत विरोधपछि सरकारले विभिन्न ७७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सच्याएको छ । अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन...

Read More
६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सुचीसहित)

६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सुचीसहित)

  ३ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो । जारी...

Read More
पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी

  २ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ ) धनञ्जय रेग्मीलाई बोर्ड बैठकले निलम्बन गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरी उनीमाथि लागेको आरोपको छानबिनका लागि समिति गठन गरेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा...

Read More
वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा

  २ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले सिम्रीक एयरका सञ्चालक थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सबाट अनोज रिमाल,...

Read More
बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल न्यू स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त

बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल न्यू स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त

  २६ मंसिर २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेल गभर्नर अफ आइयुकेएसि न्यून स्पेनको अबैतानिक महावाणिज्यदूत नियुक्त भएका छन् । त्यहाँको सरकारले शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको हो । आगामी दिनमा दुईदेशबीचको पारस्परिक सम्बन्ध विस्तार, व्यापार र पर्यटन प्रबर्द्धनमा काम...

Read More
दुबई घुम्न जान लागेका ७६ यात्रुलाई अध्यागमनले फर्काइदियो

दुबई घुम्न जान लागेका ७६ यात्रुलाई अध्यागमनले फर्काइदियो

  २१ मंसिर २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए...

Read More
अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै निगम

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै निगम

  २० मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को...

Read More