गुण एयरलाइन्समा आएको समस्याबारे छानविन गर्न कार्यदल गठन

गुण एयरलाइन्समा आएको समस्याबारे छानविन गर्न कार्यदल गठन

  ५ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । २ माघमा काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा आएको समस्याबारे छानविन गर्न सरकारले कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार यस विषयमा छानविन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन भएको...

Read More
पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा दोषी ठहर भएको खुलासा

पर्यटन बोर्डका सिइओ रेग्मी सुन तस्करीमा दोषी ठहर भएको खुलासा

  २ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सुनको अवैध कारोबार गरेको पाइएको छ । गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा छानबिन...

Read More
त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

  २४ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्। भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई...

Read More
यी हुन सरकारलाई सलामी तथा नवीकरण दस्तुर नबुझाउने क्यासिनोहरु

यी हुन सरकारलाई सलामी तथा नवीकरण दस्तुर नबुझाउने क्यासिनोहरु

  २४ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले हिजो सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो...

Read More
टानलाई सशक्त संस्थाको रुपमा अगाडि बढाउन अध्यक्षमा मेरो उम्मेदवारी–बाँस्तोला

टानलाई सशक्त संस्थाको रुपमा अगाडि बढाउन अध्यक्षमा मेरो उम्मेदवारी–बाँस्तोला

  २३ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एशियन हेरिटेज गुप्रका प्रवन्ध निर्देशक, युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोला (निलम) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै सशक्त व्यवसायीक...

Read More
पर्यटन व्यवसायीलाई टानको चुनाव लाग्यो, अध्यक्षका दाबेदारहरु थपिदै

पर्यटन व्यवसायीलाई टानको चुनाव लाग्यो, अध्यक्षका दाबेदारहरु थपिदै

  १६ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४२ औं र ४३ औं साधारण सभा तथा अधिवेशनको मिति आगामी माघ २८ गतेलाई तय भएसँगै पर्यटन व्यवसायीहरु टानको नयाँ नेतृत्व चयनको विषयमा छलफलमा जुट्न थालेका छन्...

Read More
डब्लूटिएमको कार्यक्रममा पर्यटन बोर्डको ८० लाख खर्च, छानबिन गर्न मन्त्री आलेको जोड

डब्लूटिएमको कार्यक्रममा पर्यटन बोर्डको ८० लाख खर्च, छानबिन गर्न मन्त्री आलेको जोड

  १६ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा पर्यटन बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् । त्यहाँ रहदा सबै खाने खर्च आफूले व्यहोरेकाले भन्दै उक्त खर्चबारेछानबिन गरेर...

Read More
पर्यटन बोर्डका सिईओ रेग्मीलाई निलम्बन नगर्न सर्बोच्चको अन्तरकालीन आदेश

पर्यटन बोर्डका सिईओ रेग्मीलाई निलम्बन नगर्न सर्बोच्चको अन्तरकालीन आदेश

  १४ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक...

Read More
निगमका दुईवटा जहाज ग्राउण्डेड

निगमका दुईवटा जहाज ग्राउण्डेड

  १४ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा जहाज ग्राउण्डेड भएको छ । एउटा न्यारोबडी जहाजमा इन्जिनको समस्या आएकोे छ भने वाइडबडी जहाजमा विद्युतीय समस्याका कारण दुवै जहाजलाई ग्राउण्डेड गरिएको छ । ९ एन एकेडब्ल्यू कल साइनको ए–३२० जहाजमा आज दोहा ल्याण्ड...

Read More
पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

पर्यटन मन्त्रालयले मातहतका निकायको अचल सम्पत्तिको विवरण राख्ने

  १३ पुष २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अध्यावधिक विवरण माग गरेको छ । सरकारी नियकालाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक...

Read More
नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

नेपाल वायुसेवा निगमको ऋण ५० अर्ब पुग्यो, जहाज किन्ना भन्दै अझै १५ अर्ब माग

  १० पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगम व्यवस्थापनको ध्यान भएको जहाज चलाउने भन्दा पनि नयाँ खरिदमै केन्द्रित छ । अहिले भएका १३ वटा जहाज राम्रोसँग चलाउन नसकेको अवस्थामा निगम व्यवस्थापनले फेरि नयाँ खरिद गर्ने सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।...

Read More
टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

  ७ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४२ औं र ४३ औं साधारण सभा आगामी फेब्रुअरी ११ अर्थात माघ २८ गते हुने भएको छ । आज बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो । यही साधारण सभाले टानको...

Read More