सोल्टी होटल २२ करोड नोक्सानीमा

सोल्टी होटल २२ करोड नोक्सानीमा

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सोल्टी होटलले २२ करोड नोक्सानी बेहोरेको छ। सार्वजनिक विवरण अनुसार होटलले ४५ करोड ३९ लाख आम्दानी गरेको थियो। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत न्यून हो। होटलको खर्च ६२ करोड भएको थियो। कोरोना...

Read More
एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा ५ रुपैयाँ ले वृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएसँगै हवाई भाडादर बढेको हो ।...

Read More
२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । विश्वप्रसिद्ध ट्रेकिङ गाइड पुस्तक प्रकाशक 'लोनली प्लानेट' ले हरेक वर्ष घुम्नका लागि सबैभन्दा उपयुक्त गन्तव्य देशको सूची सार्वजनिक गर्दै आएको छ। हालै सार्वजनिक सूचीमा २०२२ मा घुम्नका लागि उपयुक्त देशहरु समावेश गरिएका छन्। लोनली प्लानेटले नयाँ वर्ष २०२२...

Read More
हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

  २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । इन्धनको मूल्य बढेपछि निजी वायुसेवा कम्पनीहरुले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरुले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो। नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको छ। प्राधिकरणले स्विकृत गरेलगत्तै नयाँ भाडादर लागू हुने छ। संघले...

Read More
अनावश्यक विवादमा पारिए बोर्डका सिईओ रेग्मी, कर्मचारीलाई हातपात र मापसेबारे गलत प्रचार

अनावश्यक विवादमा पारिए बोर्डका सिईओ रेग्मी, कर्मचारीलाई हातपात र मापसेबारे गलत प्रचार

  २५ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कात्तिक २० गते भाइटीकाको दिन बिहान लन्डनबाट पर्यटन प्रवर्द्धन सम्बन्धि मेलामा सहभागी भएर संस्कृत,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले, पर्यटन सचिव यादव कोइराला, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनन्जय रेग्मी लगायत केहि पर्यटन व्यवसायी...

Read More
चन्द्र रिजालको अध्यक्षतामा एमालेको ६३ सदस्यीय जिल्ला कमिटी गठन

चन्द्र रिजालको अध्यक्षतामा एमालेको ६३ सदस्यीय जिल्ला कमिटी गठन

  २२ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेको ८८ औं जिल्ला कमिटीका रूपमा उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी गठन भएको छ । एमालेले भूगोलका ७७ जिल्लाबाहेक सातवटा प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटीको मान्यता दिएको छ । त्यस्तै काठमाडौं उपत्यकाभित्र पेशागत विशेष प्रदेश कमिटी...

Read More
त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

  २२ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले...

Read More
१० महिनामा एक लाख १४८ पर्यटन नेपाल आए

१० महिनामा एक लाख १४८ पर्यटन नेपाल आए

  २२ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । यस बर्ष जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन । जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । खुल्ला सीमाका कारण भारतीय पर्यटकको तथ्याङक बढी भएपनि गुणस्तरीय पर्यटक भने चीन र...

Read More
तारा एयरको पोखरा–नेपालगन्ज उडान

तारा एयरको पोखरा–नेपालगन्ज उडान

  २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । यती एयरलाइन्सअन्तर्गतको तारा एयरले पोखरा–नेपालगन्ज–पोखरा उडान सुरु गरेको छ । एयरलाइन्सले ट्वीनअटर जहाजबाट पोखरा–नेपालगन्ज उडान सुरु गरेको हो । शुक्रबारदेखि सुरु गरिएको उडानको एकजनाको एकतर्फी भाडादर सात हजारदेखि सात हजार ९२० रुपैयाँसम्म कायम गरिएको छ । सोमबार, बुधबार...

Read More
गौतमबुद्ध विमानस्थललाई क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति

गौतमबुद्ध विमानस्थललाई क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति

  २१ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ। नेपाल नागरिक उड्‍डयन प्राधिकरणले पूर्वसम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेसन फ्लाइट गर्न अनुमति दिएको हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध...

Read More
बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

  १८ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड पाएको छ। कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि...

Read More
हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

  १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। उनीहरु ६ दिनदेखि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन्। उनीहरु...

Read More