नेपाल पर्वतारोहण संघद्वारा ३१२५ पर्वतारोहीहरुलाई राहत वितरण

नेपाल पर्वतारोहण संघद्वारा ३१२५ पर्वतारोहीहरुलाई राहत वितरण

  १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण समस्यामा परेका...

Read More
गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन सकियो

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन सकियो

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार आइतबार फ्लाइट सम्पन्न भएको हो । एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म नै तोकिएको उडानहरु पूरा...

Read More
Senior Tourism Entrepreneur Poudel Appointed Honorary Consul General of the Nation of Hawaii for Nepal

Senior Tourism Entrepreneur Poudel Appointed Honorary Consul General of the Nation of Hawaii for Nepal

  १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

Kathmandu . Senior Nepali tourism entrepreneur and social activist Tejendra Sharma Poudel has been appointed as the Honorary Consul General of the Nation of Hawaii for Nepal. Nation of Hawaii is the 50th Nation in the United States. Sharma, who...

Read More
वरिष्ठ पर्यटन व्यवसायी शर्मा नेशन अफ हवाईको महावाणिज्यदूत नियुक्त

वरिष्ठ पर्यटन व्यवसायी शर्मा नेशन अफ हवाईको महावाणिज्यदूत नियुक्त

  ९ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेललाई नेशन अफ हवाईले महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई हवाई राज्यको विदेश मामिला मन्त्री युसेफ इहाद्देनले नियुक्त गरेका हुन । नेशन अफ हवाई अमेरिकाको ५० औं राज्य हो । इहाद्देनले...

Read More
भिटोफ नेपालको साधारणसभा एवम् निर्वाचन आगामी चैत ११ मा हुने

भिटोफ नेपालको साधारणसभा एवम् निर्वाचन आगामी चैत ११ मा हुने

  ८ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको आगामी चैत ११ गते हुने २४ औं साधारणसभा एवम् निर्वाचन गर्ने भएको छ । केहिदिन अघि बसेको भिटोफ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । कोरोना महामारीको कारण भिटोफको साधारणसभा स्थगित हुँदै...

Read More
पर्यटन बोर्डका सिइओ डा. रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधियो

पर्यटन बोर्डका सिइओ डा. रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधियो

  ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीलाई पदबाट हटाउने तयारी थालेको छ । माघ २८ गते बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले...

Read More
त्रिभुवन विमानस्थल छिर्न प्रिन्टेड टिकट अनिवार्य

त्रिभुवन विमानस्थल छिर्न प्रिन्टेड टिकट अनिवार्य

  ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा...

Read More
होटल याक एन्ड यती बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

होटल याक एन्ड यती बन्द गराउन गृहको काठमाडाैं प्रशासनलाई निर्देशन

  २ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । होटल याक एन्ड यती बन्द गराउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय कार्यान्वयन गराउन गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । क्यासिनो सञ्चालन बापतको ४८ करोड रोयल्टी नतिरेकाले होटलको पाँचतारे वर्गीकरण रद्ध गर्ने, होटलको बैंक...

Read More
हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

हङकङद्वारा नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

  २९ माघ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । रोयटर्सका अनुसार आगामी मार्च ४ सम्म प्रतिबन्ध लागू हुनेछ । नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाइएको छ । कोभिड-१९ को...

Read More
याक एण्ड यतिको फाइभस्टार दर्जा खारेज

याक एण्ड यतिको फाइभस्टार दर्जा खारेज

  २७ माघ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर निर्धारण प्रमाणपत्र रद्द गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेम बहादुर आलेको (मन्त्रीस्तरीय) निर्णयले याक एण्ड यतिको क्यासिनो सञ्चालन इजाजत र होटल स्तर...

Read More
पर्यटन बोर्डको सञ्चालक समिति सदस्य र सिइओबीच भनाभन, सिइओलाई सोधियो स्पष्टीकरण

पर्यटन बोर्डको सञ्चालक समिति सदस्य र सिइओबीच भनाभन, सिइओलाई सोधियो स्पष्टीकरण

  १९ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई सञ्चालक समितिले स्पष्टीकरण माग गरेको छ । बोर्ड सञ्चालक समितिको मंगलवार बसेको बैठकले छानविन समितिको प्रतिवेदनमा आधारमा स्पष्टीकरण सोधेको हो । पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा...

Read More
चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिवन्ध

चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिवन्ध

  ११ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अमेरिकाले चार वटा चिनियाँ वायुसेवा कम्पनीको ४४ वटा उडानमा प्रतिवन्ध लगाएको छ। अमेरिकी सरकारले नयाँ भ्रमण निर्देशिका जारी गर्दै प्रतिवन्ध लगाएको हो। दुई महिना सम्मका लागि चीन र चीनसँग जोडिएका सीमा नाकाबाट हुँदै आएको नियमित उडानमा प्रतिवन्ध लागेको...

Read More