नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल घुम्न आए

नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल घुम्न आए

  १६ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नोभेम्बरमा नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। नोभेम्बर महिनामा भारतबाट मात्रै १०...

Read More
कोरोना त्रास : अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

कोरोना त्रास : अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

  १६ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश...

Read More
२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

  १४ मंसिर २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको...

Read More
एमाले महाधिवेशनले सौराहको ६५ सय होटलका कोठा बुक, ६ करोडबढीको कारोबार हुने अनुमान

एमाले महाधिवेशनले सौराहको ६५ सय होटलका कोठा बुक, ६ करोडबढीको कारोबार हुने अनुमान

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले गर्दा चितवनको सौराहका होटलहरु भरिभराउ छ । नेकपा एमालेले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाका लागि सौराहका होटलका ४ हजार कोठा बुक गरिएको छ। यी बाहेक विभिन्न जिल्लाबाट महाधिवेशन अवलोकन गर्न आएका कार्यकर्ता र शुभेच्छुकले...

Read More
काठमाडौं-दुबई डिसेम्बर ५ बाट साताको नौ उडान हुने

काठमाडौं-दुबई डिसेम्बर ५ बाट साताको नौ उडान हुने

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई उडान संख्या थपेको छ। हाल साताको सातवटा उडान गर्दै आएको निगमले आउँदो डिसेम्बर ५ बाट यसलाई नौवटा पुर्‍याउने जानकारी दिएको छ। कोभिडअघि पनि यो गन्तव्यमा निगमले साताको सातवटा उडान गर्दै आएको थियो। तर पछिल्लो समय...

Read More
विमानमा स्याल र बदेलको बिगबिगी, गम्भीर दुर्घटनाको जोखिम

विमानमा स्याल र बदेलको बिगबिगी, गम्भीर दुर्घटनाको जोखिम

  ९ मंसिर २०७८, बिहीबार  |    Himali Khabar

नेपालगञ्ज । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालयका...

Read More
काठमाडौं- बैंकक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौं- बैंकक हवाई उडान पुनः सञ्चालन हुने

  ३ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं- बैंकक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत...

Read More
वायुसेवा निगमका महाप्रबन्धकलाई मन्त्रालयमा तानियो

वायुसेवा निगमका महाप्रबन्धकलाई मन्त्रालयमा तानियो

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई सरकारले पर्यटन मन्त्रालयमा तानेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबारै पत्र पठाइएको स्रोतले जनाएको छ । पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाम गर्ने गरी निगमको जिम्मेवारीबाट...

Read More
सोल्टी होटल २२ करोड नोक्सानीमा

सोल्टी होटल २२ करोड नोक्सानीमा

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सोल्टी होटलले २२ करोड नोक्सानी बेहोरेको छ। सार्वजनिक विवरण अनुसार होटलले ४५ करोड ३९ लाख आम्दानी गरेको थियो। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत न्यून हो। होटलको खर्च ६२ करोड भएको थियो। कोरोना...

Read More
एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

एयरलाइन्स कम्पनीले बढाए हवाई भाडादर, आजदेखि लागू

  २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि त्यसलाई आधार बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले पनि भाडादर बढाएका छन् । इन्धनको मूल्यमा ५ रुपैयाँ ले वृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएसँगै हवाई भाडादर बढेको हो ।...

Read More
२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

२०२२ को घुम्नलायक देशको सूचीमा नेपाल

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । विश्वप्रसिद्ध ट्रेकिङ गाइड पुस्तक प्रकाशक 'लोनली प्लानेट' ले हरेक वर्ष घुम्नका लागि सबैभन्दा उपयुक्त गन्तव्य देशको सूची सार्वजनिक गर्दै आएको छ। हालै सार्वजनिक सूचीमा २०२२ मा घुम्नका लागि उपयुक्त देशहरु समावेश गरिएका छन्। लोनली प्लानेटले नयाँ वर्ष २०२२...

Read More
हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

हवाई भाडा पुनः बढ्यो, कुन गन्तव्यमा कति ?

  २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । इन्धनको मूल्य बढेपछि निजी वायुसेवा कम्पनीहरुले हवाईभाडा पनि बढाएका छन्। कम्पनीहरुले उडान गन्तब्यमा फ्युल सरचार्ज वृद्धि भएको हो। नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको छ। प्राधिकरणले स्विकृत गरेलगत्तै नयाँ भाडादर लागू हुने छ। संघले...

Read More