ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरीद-बिक्री प्रकरण मुछिएपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले हिजो पदबाट राजीनामा दिए । त्यसको अघिल्लो दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए । सर्वसाधारणलाई सेयर जारी गर्नु...

Read More
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्ड संचालकमा नबस्ने

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्ड संचालकमा नबस्ने

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

कठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् । आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको...

Read More
तेह्रथुम पावरको आइपीओ बिक्री खुला

तेह्रथुम पावरको आइपीओ बिक्री खुला

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत म्युचुअल फन्डलाई र २ प्रतिशत कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन...

Read More
नेप्सेका सीईओ साउदले राजीनामा दिए

नेप्सेका सीईओ साउदले राजीनामा दिए

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिएका हुन्। नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो। साउदलाई...

Read More
मंगलबार शेयर बजार घटेकाे दिन पनि फाइनान्स र निर्जीवन बिमा समूहमा भने चमक

मंगलबार शेयर बजार घटेकाे दिन पनि फाइनान्स र निर्जीवन बिमा समूहमा भने चमक

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार शेयर बजार ५६.०३ अंकले घटेको छ । तर कारोबार भने १६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको भएको छ । फाइनान्स र निर्जीवन बिमा समूह बढेको छ । बाँकी समूह घटेका छन् । विशेषगरी हाइड्रोपावर कम्पनीहरुको भाउ घटेको...

Read More
आयल निगमलाई १५ दिनमा १ अर्ब १५ करोड नोक्सानी

आयल निगमलाई १५ दिनमा १ अर्ब १५ करोड नोक्सानी

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा १ अर्ब १५ करोड रुपैयाँ नोक्सानी छ। इन्डियन आयल कर्पोरेशनले अगस्ट १५ मा पठाएको मूल्य अनुसार निगमको नोक्सानी केही घटेको हो। अगस्ट १ को मूल्य अनुसार...

Read More
एक बर्षमा नेपालमा ७ अर्ब ७२ करोडको ल्यापटप आयात

एक बर्षमा नेपालमा ७ अर्ब ७२ करोडको ल्यापटप आयात

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ ।अनलाइन कक्षा तथा जुम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात...

Read More
३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३६ हजार ८५९ जनाले आइपीओ पाएका छन् । त्यसमध्ये ३ जनाले ११ कित्ता पाएका छन् । ३६ हजार ८५६ जनाले भने १० कित्ता पाएका छन् । आइपीओमा २३ लाख ६१ हजार आठ २७ जनाले...

Read More
सुनको मूल्य तोलाको ३०० घट्यो

सुनको मूल्य तोलाको ३०० घट्यो

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ तोकेको छ। यो मूल्य गत शुक्रबारको भन्दा ३०० रुपैयाँ न्यून हो। शुक्रबार...

Read More
आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज आइतबार रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ । त्यस्तै, भोली सोमबार गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ । सोही कारण नेप्से...

Read More
डिम्याट खाता खोल्ने ४१ लाख नाघे, एकसातामै १ लाख ८ हजार नयाँ खाता खुले

डिम्याट खाता खोल्ने ४१ लाख नाघे, एकसातामै १ लाख ८ हजार नयाँ खाता खुले

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । डिम्याट खाता खोल्ने नेपालीको संख्या ४० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबारसम्म ४० लाख ८७ हजार ५५ जनाले डिम्याट खाता खोलेका छन् । साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ जनाले डिम्याट खाता...

Read More
गोर्खा ब्रुअरीले जर्ती बढी कटाएर १ अर्ब राजस्व छल्यो

गोर्खा ब्रुअरीले जर्ती बढी कटाएर १ अर्ब राजस्व छल्यो

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ । गोर्खा ब्रुअरीले नियम विपरित ५९ लाख ७६ हजार लिटिर बियरमा बढी जर्ती दाबी गरेर अन्तःशुल्क तिरेको...

Read More