काठमाडौं । राप्ती हाइड्रोले २९ करोड ४१ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ। राप्ती जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागगर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले...
Read Moreकाठमाडौं । आइतबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आइतबार सेयर बजारमा उच्च वृद्धिहुँदा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहमा हरियाली देखिएको छ । नेप्से ७१.४३ अंकको वृद्धि भई २९४७.४२ विन्दुमा पुगेको छ । कारोबार २३१ कम्पनीको ९ अर्ब ४४...
Read Moreकाठमाडौं । सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यो दरअनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो।...
Read Moreकाठमाडौं । पछिल्ला दिनहरुमा डिम्याट खाता खोल्नेहरु निकै बढेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ४३ लाख ५ हजार ९ सय ३२ पुगेको छ । २०७७ साल चैतमा यस्तो खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार मात्र...
Read Moreकाठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट भएको छ। विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित बाँडफाँट कार्यक्रममा योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६...
Read Moreकाठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा...
Read Moreकाठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६० अंकले घटेको छ। परिसूचक २८७६ विन्दुमा झरेको छ। कारोबार पनि ६ अर्ब ६४ करोड रुपैयाँ बराबर भएको छ । बजार घटेको दिन सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो...
Read Moreकाठमाडौं । आज ४४.१८ अंकले घटेर बन्द भएको छ। परिसूचक २९३६ विन्दुमा आएको छ। कारोबार भने २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको भएको छ। यो पछिल्लो तीन दिनयताको सबैभन्दा कम कारोबार हो। अन्य र सामूहिक लगानी कोष...
Read Moreकाठमाडौं । विराटनगर भन्सार नाकाबाट साउनमा २ अर्ब ८३ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । यस्तै यो अवधीमा ८२ करोड १६ लाख रुपैयाँको पाम आयल निर्यात भएको छ । भारतले पाम आयलमा एक वर्षअघि रोक लगाएर गत असारमा...
Read Moreकाठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रतिकित्ता सेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले गत आर्थिक...
Read Moreकाठमाडौं । सेयर बजारमा सोमबार १६१ अंकले बढेर २९८० को विन्दुमा चढेको छ। हिजो १ सय भन्दा बढी अंकले घटेको थियो । आज बजार बढेको दिन ४५ वटा कम्पनीको शेयर मूल्यमा निकै उछाल आएको छ। ४५ वटै कम्पनीको शेयर मूल्य...
Read Moreकाठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका...
Read More