काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।...
Read Moreकाठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सुरुवाती समयमा उच्च गिरावट भएको छ । कारोबार सुरु भएको १ घण्टामा ९७.९१ अंकको उच गिरावट हुँदा नेप्से २८२९ विन्दुमा झरेको छ । नेप्से इन्ट्रा डेमा गएको साउन ४...
Read Moreकाठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई पदबाट निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुनविपरीत आफ्नो सहदोर भाइ र छोरीको नाममा सेयर खरिद गरेको आरोप लागेपछि छानबिन गर्ने निर्णय गरेको थियो। त्यस क्रममा उनलाई पदबाट निलम्बन गरिएको अर्थ...
Read Moreकाठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गतेसम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले...
Read Moreकाठमाडौं । नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० विन्दुमा झरेको छ । यो दिन १८० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन कुल...
Read Moreकाठमाडौं । नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न फोरमको १६औं वार्षिक साधारण सभाले तुलसीराम ढकालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राज लम्साल, उपाध्यक्ष अञ्जिव तुलाधर,...
Read Moreत्रिशुली । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागका अनुसार एक महिनामा एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको वस्तुको आयात भएको हो । गत बर्षको पहिलो...
Read Moreकाठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले अब विद्युतीय कार समेत उत्पादन गर्ने भएको छ । साओमिले यसअघि स्कुटरको उत्पादन पनि गरिसकेको छ । साओमीले अटोनोमस ड्राइभिङ टेक्नोलोजी स्टार्टअप डिप मोसन कारलाई ७७।४ मिलियन डलरमा अधिग्रहण गर्नेछ । साओमिले शुरुमा १०...
Read Moreकाठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत वर्षको तथ्यांक अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको...
Read Moreकाठमाडौं । जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्। १ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले...
Read Moreकाठमाडौं । बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म थियो । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले किसानले नै अण्डामा प्रतिक्यारेट...
Read More