सानिमा लाइफको आइपीओमा १७ लाख ६८ हजारको हात खाली

सानिमा लाइफको आइपीओमा १७ लाख ६८ हजारको हात खाली

  ३० श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार...

Read More
सेयर धितोमा एउटा बैंकबाट ४ करोडसम्म मात्र कर्जा लिन पाइने

सेयर धितोमा एउटा बैंकबाट ४ करोडसम्म मात्र कर्जा लिन पाइने

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो सेयर कर्जाका एउटा बैंकबाट ४ करोडसम्म मात्र लिन पाइनेलिनको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने...

Read More
गएको एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

गएको एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७–७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ५२ करोड...

Read More
तोलामा ३०० ले बढ्यो सुनको मूल्य

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ कायम गएको छ। यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम...

Read More
विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी। अटोमोबाइलससँग सम्झौता पत्र हस्ताक्षर गरिएको छ। चेरी ब्रान्डले २००३ देखि चीनको...

Read More
सेबनका अध्यक्ष र नेप्सेका सीइओलाई अर्थ समितिले बोलायो

सेबनका अध्यक्ष र नेप्सेका सीइओलाई अर्थ समितिले बोलायो

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काटमाठौं । सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्‍न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृतलाई अर्थ समितिले बोलाएको छ । आइतबार बैठक बस्ने गरी बोलाएको छ । पुँजी बजारको नियामक धितोपत्र बोर्डका...

Read More
अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । एक सर्वेक्षणका अनुसार अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ को प्रतिक्षामा रहेको पाइएको छ । सेलसेलले गरेको सो सर्वेक्षणले एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजको फोन किन्ने योजनामा ४४ प्रतिशत प्रयोगकर्ता रहेको निष्कर्ष निकालेको हो । सर्वेक्षणअनुसार...

Read More
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ...

Read More
सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

सुनको मूल्य निरन्तर घट्दै, बुधबार ८८ हजार ८०० मा कारोबार

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालमा पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै चाँदी पनि थप १५ रुपैयाँले...

Read More
मानुषी लघुवित्तको आईपीओ आजदेखि निष्काशन, कति गर्ने आवेदन?

मानुषी लघुवित्तको आईपीओ आजदेखि निष्काशन, कति गर्ने आवेदन?

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आजदेखि निष्काशन भएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो। कुल सेयरमध्ये ५...

Read More
मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। मैलुङ खोला जलविद्युत आयोजनाको आइपीओ मंगलबार बाँडफाँट भएको छ।२० लाख ६७ हजार ९६७ जनाले कम्पनीको सेयरमा आवेदन दिएका थिए। ती मध्ये ६८ हजार ४६८ जनाले १० कित्ताका दरले र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। बिक्री प्रबन्धक...

Read More
बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

बजाजले बाइकको मूल्य बढायाे (सूचीसहित)

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक महिनाअघि मात्रै पनि कम्पनीले मूल्य बढाएको थियो । कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।

Read More