धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविनका लागि समिति बनाइने

धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविनका लागि समिति बनाइने

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले छोरीको नाममा सेयर किनेपछि अर्थमन्त्रालयले व्यक्तिगत स्पष्टीकरण माग गरेको छ। यसअघि बोर्डसँग स्पष्टीकरण माग गरेको थियो। अर्थमन्त्रालयले बोर्डसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग पनि स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले संस्थागतपछि...

Read More
जलविद्युत्‌को सेयर किन्दा सचेत बन्न आग्रह

जलविद्युत्‌को सेयर किन्दा सचेत बन्न आग्रह

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा लगानी नगर्न विद्युत् नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ । पछिल्ला सातामा केही जलविद्युत् कम्पनीले सेयर मूल्य बढाउनकै लागि अनावश्यक हल्ला फैलाइरहेको सन्दर्भमा आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेरै यस्तो आग्रह गरेको हो । ‘सञ्चार माध्यम र...

Read More
एक बर्षमा नेपालीमा १ अर्ब १४ करोडको सियो आयात

एक बर्षमा नेपालीमा १ अर्ब १४ करोडको सियो आयात

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपालले गत बर्ष १ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सियो आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार कपडा सिलाउने र अस्पतालमा प्रयोग हुने गरेर नेपालमा सो बराबरको सियो आयात भएको हो । जुन अघिल्लो बर्षको तुलनामा करीब...

Read More
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स...

Read More
बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्यो

बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्यो

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बजारमा खाने तेलको मूल्य पुनः बढेको छ। पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो...

Read More
सेयर बजारमा बुधबार नयाँ रेकर्ड कायम

सेयर बजारमा बुधबार नयाँ रेकर्ड कायम

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम...

Read More
बुधबार पनि बढ्यो सुनको मूल्य

बुधबार पनि बढ्यो सुनको मूल्य

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको...

Read More
न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि खरीद गर्न सकिने

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि खरीद गर्न सकिने

  १ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव...

Read More
सोमबार यी ५ कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि

सोमबार यी ५ कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबार ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । करोबार पनि सबैभन्दा धेरै नेशनल हाइड्रकै भएको छ।...

Read More
मानुषीको आईपीओमा २३ लाख ६६ हजार १९५ जनाको हात खानी हुने  !

मानुषीको आईपीओमा २३ लाख ६६ हजार १९५ जनाको हात खानी हुने !

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मानुषी लघुवित्तको आइपीओमा ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन्...

Read More
आइतबार पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि

आइतबार पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि

  ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। आइतबार सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेप्सेमा कीर्तिमानी कारोबार भएको दिन चार वटाको सेयर मूल्य १० प्रतिशत र एक कम्पनीको मूल्य ९ प्रतिशतले बढेको हो। खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युनियन लाइफ...

Read More
सुनको मूल्यमा तोलाको एक हजार बढ्याे

सुनको मूल्यमा तोलाको एक हजार बढ्याे

  ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आइतबार नेपालमा सुन तोलाको एक हजार रुपैयाँ बढेको छ। गत साता घटेर तोलाको ८९ हजारभन्दा तल पुगेको कारोबार मूल्य साताको पहिलो दिन ९० हजार रुपैयाँभन्दा माथि उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला...

Read More