प्रदेशसभा सदस्यहरुले आवास सुबिधाका लागि करिव दुइ करोड खर्च

प्रदेशसभा सदस्यहरुले आवास सुबिधाका लागि करिव दुइ करोड खर्च

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७/७८ मा झण्डै एक करोड ९० लाख रुपैयाँ भन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष एक करोड ९० लाख चार हजार...

Read More
बागमती प्रदेशको सञ्चित कोषमा पौने नौ अर्ब जम्मा

बागमती प्रदेशको सञ्चित कोषमा पौने नौ अर्ब जम्मा

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/०७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन्। स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई...

Read More
बलात्कार आरोपमा सम्मरीमाइ गाउँपालिका अध्यक्ष शुक्ला पक्राउ

बलात्कार आरोपमा सम्मरीमाइ गाउँपालिका अध्यक्ष शुक्ला पक्राउ

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

रुपन्देही । रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई पक्राउ गरिएको जानकारी दिए । उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । तर...

Read More
लुम्बिनीको मुख्यमन्त्री बन्दै कुलप्रसाद केसी

लुम्बिनीको मुख्यमन्त्री बन्दै कुलप्रसाद केसी

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि बिहीबार नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...

Read More
दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

सुर्खेत । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । पीडितको बयानका...

Read More
उपत्यकामा आजदेखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक

उपत्यकामा आजदेखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको थियो । सोही अनुसार आजदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी...

Read More
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका सन्तोष कुमार पाण्डेयले राजीनामा दिएका छन् । पाण्डेयले मंगलबार मन्त्रीपदबाट राजीनामा दिएका हुन। गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित कल्पना पाण्डेय र विजय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको...

Read More
उपत्यकामा ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी बनाइदै

उपत्यकामा ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी बनाइदै

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन हिजोदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि...

Read More
काठमाडौं उपत्यकामा राति ८ बजेदेखि सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा राति ८ बजेदेखि सवारी साधन चलाउन नपाइने

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...

Read More
गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

गण्डकीमा एकदुई दिनभित्रै पर्यटन लक्षित कोरोना खोप

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन् । पश्चिमाञ्चल होटेल सङ्घद्वारा हिजो पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको...

Read More
मेलम्ची बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक प्रयोग गरी सवारी सञ्चालन

मेलम्ची बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक प्रयोग गरी सवारी सञ्चालन

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । आजदेखि हेलम्बुको ग्याल्थुम नजिकसम्म नियमित यातायात सञ्चालन हुने भएको छ। सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मो यातायात व्यवसायी समितिले बैकल्पिक बाटोको प्रयोग गरी सवारी साधन सञ्चालनको तयारी गरका हुन । वैकल्पिक मार्गका रुपमा रुपमा नारायणटारबाट भोटचौर–तालामाराङ बजार हुँदै...

Read More
छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात...

Read More