नुवाकोटको १२ स्थानीय तहमा ४९ करोड बेरुजु, कुन स्थानीय तहको कति ?

नुवाकोटको १२ स्थानीय तहमा ४९ करोड बेरुजु, कुन स्थानीय तहको कति ?

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नुवाकोटमा आर्थिक वर्ष ०७५–७६ को तुलनामा बेरुजु आर्थिक वर्ष ०७६–७७ मा झण्डै दोब्बरले बढेको छ । जिल्लाको १२ वटै स्थानीय तहको गरी आर्थिक वर्ष ०७५–७६ मा २५ करोड ६ लाख ३२ हजार रुपैयाँ बेरुजु थियो । तर आर्थिक...

Read More
पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

गण्डकी । पोखराको मुटु भनेर चिनिने महेन्द्रपुल भासिएको छ । महेन्द्रपुलको गरिमा बिकास बैँक अगाडीको सडक भासिँदा स्थानीयमा त्रास पैदा भएको छ । सडकमा भ्वाङ परेपछि महेन्द्रपुल आसपासका मानिस त्रसित बनेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी...

Read More
सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने संसद सचिवालयको जवाफ

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

लुम्बिनी । सूर्य चिह्न लिएर चुनाव जितेका दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी प्रदेशसभामा निवेदन दिएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई प्रदेशसभा सचिवालयले कारबाही गर्न नसकिने जवाफ दिएको छ । एमालेले दिएको पत्रको जवाफ दिँदै प्रदेशसभाले एमालेले कारवाही गरेका...

Read More
महानगरले कर उठाउन पञ्चेबाजासहित टोलटोलमा जाने

महानगरले कर उठाउन पञ्चेबाजासहित टोलटोलमा जाने

  ५ भाद्र २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको...

Read More
बझाङमा पहिरोले सानीगाड खोला थुनियो

बझाङमा पहिरोले सानीगाड खोला थुनियो

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

धनगढी । अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले पहिरोले वडा नम्बर...

Read More
कास्कीमा आजदेखि सवारीमा जोर बिजोर प्रणाली लागू

कास्कीमा आजदेखि सवारीमा जोर बिजोर प्रणाली लागू

  ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली...

Read More
गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ । लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो...

Read More
कास्कीका सवारी साधनमा पुन जोरबिजोर प्रणाली लागू

कास्कीका सवारी साधनमा पुन जोरबिजोर प्रणाली लागू

  ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar

पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागू गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो । यसअघि असार...

Read More
काठमाडौंको फोहोर तत्काल उठाउन सक्ने अवस्था छैन : मेयर शाक्य

काठमाडौंको फोहोर तत्काल उठाउन सक्ने अवस्था छैन : मेयर शाक्य

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् नरोकिएमा अझै केही दिन काठमाडौंको फोहोर उठाउन नसकिने जनाएका छन् ।बर्सादका कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको उनले जानकारी दिए । ‘वर्षातको कारणले सिसडोलसम्म गाडी जानसक्ने स्थिति...

Read More
धरानमा भदौ ४ गतेदेखि पूर्ण लकडाउन

धरानमा भदौ ४ गतेदेखि पूर्ण लकडाउन

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

धरान । धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा मंगलवार बसेको कार्यपालिका बैठकले धरानमा समुदायस्तरमै फैलिरहेको कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गने निर्णय गरेको...

Read More
बाछी काटेको अभियोगमा तीन जना पक्राउ

बाछी काटेको अभियोगमा तीन जना पक्राउ

  २ भाद्र २०७८, बुधबार  |    Himali Khabar

गण्डकी । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन...

Read More
फोहोर घरबाहिर ननिकाल्न महानगरको अपिल

फोहोर घरबाहिर ननिकाल्न महानगरको अपिल

  ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको...

Read More