पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

  २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar

तनहँु । तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिरोबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की ५० वर्षीया देवीसरा थापा र वडा नं ८ का ४२ वर्षीय...

Read More
बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

  २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी...

Read More
गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

  २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

इटहरी । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज९शुक्रबार० सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो । गाउँपालिकाका...

Read More
बँदेल मार्न मकैबारीमा छाडेको करेन्ट लागेर दाजुभाइको मृत्यु

बँदेल मार्न मकैबारीमा छाडेको करेन्ट लागेर दाजुभाइको मृत्यु

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका...

Read More
मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाएको ओलीको आरोप

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाएको ओलीको आरोप

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री ओली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय लदको कार्यलयमा...

Read More
वडा अध्यक्षले स्थानीयलाई कुटे

वडा अध्यक्षले स्थानीयलाई कुटे

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीयलाई कुटपिट गरेका छन्। वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको समयमा मदिरा सेवन गरी आएका स्थानीय...

Read More
भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। भारतमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ। रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो। नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ। सो...

Read More
मोटा प्रहरीलाई  जिल्ला झिकाएर दौडाउन सुरू

मोटा प्रहरीलाई जिल्ला झिकाएर दौडाउन सुरू

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक दौडाउन सुरू गरेको छ। नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्लामा आएको दोस्रो दिनदेखि नै त्यस्तो अभियान सुरू भएको हो। जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई...

Read More
गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला जाँदै

गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला जाँदै

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम...

Read More
कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला...

Read More
सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही...

Read More
कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत

कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ, भोकमरीको चपेटामा नपर्ने सङ्केत

  १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष उक्त प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ । यो बर्ष...

Read More