महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिदा एक नेपाली बेपत्ता

महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिदा एक नेपाली बेपत्ता

  १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एकजना नेपाली नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। आज बिहान महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन...

Read More
निर्माणाधीन पुलको खाल्डोमा खस्यो सरकारी स्कार्पियो

निर्माणाधीन पुलको खाल्डोमा खस्यो सरकारी स्कार्पियो

  १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

जनकपुरधाम । ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि...

Read More
जसपाले लुम्बिनी प्रदेश सभामा तीन सांसदलाई पुनः निष्काशन गर्यो

जसपाले लुम्बिनी प्रदेश सभामा तीन सांसदलाई पुनः निष्काशन गर्यो

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पुनः निष्काशन गरेको पत्र पठाएको छ। पार्टीको निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरूलाई फेरि निष्काशन गरेको हो। सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव...

Read More
नुवाकोटमा पुल भासिँदा यातायात अवरुद्ध

नुवाकोटमा पुल भासिँदा यातायात अवरुद्ध

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

नुवाकोट । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र...

Read More
बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो

बाजुरामा बुढीगंगा नदी आंशिक थुनियो

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

बाजुरा । बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ। वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।...

Read More
हतियार राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

हतियार राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

खोटाङ । हतियार राखेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा अवैधरूपमा भरुवा बन्दुकसहित हातहतियार लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई सोमबार राति...

Read More
ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ। प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। तमानखोला गाउँपालिका–४ लाममेलास्थित...

Read More
गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

पोखरा । गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री...

Read More
बागमती प्रदेशका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न अब लाइन लाग्नु नपर्ने

बागमती प्रदेशका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न अब लाइन लाग्नु नपर्ने

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्था शुक्रबारदेखि नै लागु भएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने...

Read More
भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलित

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले सवारी साधनसहित विरोध प्रदर्शन गरेका छन् । कार्यालय समयमा यातायात व्यवसायीले आ–आफ्ना साधनसहित र्‍याली निकालेका कारण ट्राफिक व्यवस्थामा समेत अस्तव्यस्त भएको थियो । व्यवसायीले साना तथा ठूला सवारी...

Read More
नेपालटारमा आगलागी हुँदा ४४ लाखको क्षति

नेपालटारमा आगलागी हुँदा ४४ लाखको क्षति

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

इलाम । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा ४४ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो...

Read More
मेलम्ची पाने काठमाडौं आउँन अझै दुई वर्ष लाग्ने

मेलम्ची पाने काठमाडौं आउँन अझै दुई वर्ष लाग्ने

  ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौंबासीको चाहना फेरि अनिश्चित बनेको छ । गत असार १ गते मेलम्चीमा पहिरोसँगै गएको बाढीले मेलम्चीको पानीमा रमाउने राजधानीबासीको सपना अनिश्चित बनाइदिएको हो । बाढीले सुरुङमा पानी हाल्ने हेडबक्स अर्थात ड्याम नै भत्काइदिएको छ ।...

Read More