काठमाडौं उपत्यकामा राति ८ बजेदेखि सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा राति ८ बजेदेखि सवारी साधन चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ ।

मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar