चार महिनापछि मनकामना मन्दिर दर्शनका लागि खुला

चार महिनापछि मनकामना मन्दिर दर्शनका लागि खुला

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको हो...

Read More
काठमाडौंको सीडीओमा रिजाल

काठमाडौंको सीडीओमा रिजाल

  २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो । उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

Read More
पशुपतिनाथको मन्दिर भदौ २५ देखि खुला गर्ने तयारी

पशुपतिनाथको मन्दिर भदौ २५ देखि खुला गर्ने तयारी

  १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको हो। गत वैशाख...

Read More
बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

  १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित...

Read More
काठमाडौंको फोहोर भोलीबाट उठ्ने

काठमाडौंको फोहोर भोलीबाट उठ्ने

  १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । एक महिनादेखि नउठेको काठमाडौँको फोहोर बुधबार(भोली)बाट उठ्ने भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलीबाट उठाउन शुरु गरिने काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । मंगलबार मेयर शाक्यको संयोजकत्वमा काठमाडौँ प्रमुख जिल्ला अधिकारी, सडक...

Read More
प्रधानमन्त्री देउवाले सडक विभागका महानिर्देशकलाई भने–सिसडोल पुग्ने सडक तत्काल निर्माण गर्नु

प्रधानमन्त्री देउवाले सडक विभागका महानिर्देशकलाई भने–सिसडोल पुग्ने सडक तत्काल निर्माण गर्नु

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । मेयर शाक्यले उपत्यकाको...

Read More
वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् । स्थानीय...

Read More
काठमाडौं उपत्यकाको फोहोर उठाउन अझै साता लाग्ने

काठमाडौं उपत्यकाको फोहोर उठाउन अझै साता लाग्ने

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा...

Read More
जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

रुपन्देही । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला साढे पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । गएको साउन २७ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणीको आरोपमा शुक्ला पक्राउ परेका थिए। शुक्ला ५ लाख ५० हजार...

Read More
ढुंगानाले व्यक्तिगत लगानीमा निर्माण गरेको नुवाकोट र धादिङ जोड्ने पुल सन्चालनमा

ढुंगानाले व्यक्तिगत लगानीमा निर्माण गरेको नुवाकोट र धादिङ जोड्ने पुल सन्चालनमा

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं २ निवासी समाजसेवी एवम् पुर्व शिक्षक जनकराज ढुंगानाले व्यक्तिगत लगानीमा पुल निर्माण गरेका छन् । ढुंगानाले आफ्ना पिता स्व.युवराज ढुंगाना र आमा रक्मिणीकुमारी ढुंगानाको सम्झनामा तारुका २ र धादिङको निलकण्ठ नगरपालीका ५ जोड्ने...

Read More
१४७ स्थानीय तहले बैठक भत्तामै सके ७ करोड ६८ लाख

१४७ स्थानीय तहले बैठक भत्तामै सके ७ करोड ६८ लाख

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये १४७ वटा स्थानीय तहले बैठक बसेरै ७ करोड ६८ लाख रुपैयाँ सकेका छन् । स्थानीय तहले प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोके पनि वडा, कार्यपालिका, गाउँ/नगर सभा लगायतको बैठक बसेर उक्त रकम भत्तामा...

Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनको पक्षमा ४२ मत खसेको थियो । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीका अनुसार खसेको मत प्रदेशसभाको तत्काल कायम...

Read More