भिटोफमा थापा र देवकोटानै आधिकारिक उम्मेदवार हुन : निट

भिटोफमा थापा र देवकोटानै आधिकारिक उम्मेदवार हुन : निट

  ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनमा सत्तारुढ दलहरुले अध्यक्षमा गोपाल थापा र कोषाध्यक्षमा सकुन्तला देवकोटालाई मतदान गर्ने भएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी...

Read More
भिटोफमा थापा र देवकोटालाई मतदान गर्न पर्यटन व्यवसायी संगठनको आव्हान

भिटोफमा थापा र देवकोटालाई मतदान गर्न पर्यटन व्यवसायी संगठनको आव्हान

  ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले अध्यक्षमा गोपाल थापा र काेषाध्यक्षमा शकुन्तला देवकोटालाई मतदान गर्न आव्हान गरेको छ । संगठनका...

Read More
भिटोफमा पाण्डे र उप्रेतीलाई मतदान गर्न निटकाे आव्हान

भिटोफमा पाण्डे र उप्रेतीलाई मतदान गर्न निटकाे आव्हान

  ११ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को आज हुने साधारणसभा एवम् निर्वाचनका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संघ- नेपाल (निट) ले अध्यक्षको उम्मेदवार जस्फा पाण्डे र काेषाध्यक्ष गौरी उप्रेतीलाई मतदान गर्न आव्हान गरेको...

Read More
भिटोफको अध्यक्षमा थापा र पाण्डेकाे उम्मेदवारी दर्ता

भिटोफको अध्यक्षमा थापा र पाण्डेकाे उम्मेदवारी दर्ता

  ७ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहि शुक्रबार हुने साधारणसभा एवम् निर्वाचनका लागि आज अध्यक्ष पदमा जस्फा पाण्डे र गोपाल थापाले मनोनयन दर्ता गराइका हुन । थापा द्वितीय...

Read More
यी हुन करोडौं बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीहरु ?

यी हुन करोडौं बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीहरु ?

  ७ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेको सात एयरलाइन्स कम्पनीलाई साता दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सञ्चालनमा नरहेको तर करोडौं रुपैयाँ तिर्न बाँकी रहेका एयरलाइन्स कम्पनीलाई सात दिन भित्र बक्यौता तिर्न निर्देशन दिएको हो पटक–पटक रकम...

Read More
गद्दी बैठक सर्वसाधारणका लागि खुला

गद्दी बैठक सर्वसाधारणका लागि खुला

  ३ चैत्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी सुरु गरेको छ। गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक...

Read More
सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बजेट

सगरमाथासहित ४ हिमाल सफाई गर्न सेनालाई ८ करोड बजेट

  ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा आगामी चैत २२ बाट सफा हिमाल अभियान–२०२२ शुरु हुने भएको छ । सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से र मनास्लु हिमाल सफाइमा जाने सैनिकलाई नेपाली सेनाले तालिम दिइरहेको छ । मुस्ताङस्थित हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरमा तालिम चलिरहेको सैनिक...

Read More
त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले गठन गरेको छानबिन समितिले संवेदनशीलताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको औल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेपछि सरकारले छानबिन समिति गठन...

Read More
निगमले पायो साउदी अरेबिया उडानको अनुमति

निगमले पायो साउदी अरेबिया उडानको अनुमति

  २३ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए)ले निगमलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा...

Read More
आन्तरिक हवाई भाडादर बढ्याे (कुनमा कति)

आन्तरिक हवाई भाडादर बढ्याे (कुनमा कति)

  २१ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ।दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो। निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले शनिबार...

Read More
मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

  २१ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वायुसेवा सञ्‍चालक संघले नेपाल आयल निगमले मूल्य समायोजन नगरेमा हवाई उडानसेवा बन्द गर्न चेतावनी दिएका छन् । निगमले मूल्य समायोजन नगरेमा संघले इन्धन खरिद नगर्नेसमेत चेतावनी दिएको छ । संघलाई बढी व्ययभार पर्ने भएकाले हवाई उडान सेवा बन्द...

Read More
गौतम बुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान

गौतम बुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान

  १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेको छ। अब बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक...

Read More