परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त

परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्वसीईओ जोशी नियुक्त

  १९ बैशाख २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे...

Read More
गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

गौतमबुद्ध विमानस्थलमा वायुसेवा निगमको वाइडबडी सफल अवतरण

  १६ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। दिउँसो ३ बजे उडान निर्धारित भए पनि दुई घण्टा डिले भएर ५.०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। जहाज ५.५५ बजे अवतरण भएको हो।...

Read More
शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

  १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकबारे अनुसन्धान थालेको छ। व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुविरुद्ध अनुसन्धान थालिएको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना...

Read More
पर्यटनमन्त्री आलेले मागे वायुसेवा निगम प्रमुखसँग स्पष्टीकरण

पर्यटनमन्त्री आलेले मागे वायुसेवा निगम प्रमुखसँग स्पष्टीकरण

  १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । मन्त्री आलेले निगम प्रमुख अधिकारीले निगमको एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेको बताए । एउटा ट्विनेटर जहाज निजी कम्पनीलाई...

Read More
‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकलाई ‘अन अराइभल भिसा’ का लागि नगद २...

Read More
नाट्टाको गण्डकी प्रदेश अध्यक्षमा हरिराम अधिकारी चयन

नाट्टाको गण्डकी प्रदेश अध्यक्षमा हरिराम अधिकारी चयन

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को गण्डकी प्रदेशको अध्यक्षमा हरिराम अधिकारी चयन भएका छन् । यस्तै कार्यसमितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारी...

Read More
पर्यटकलाई नगद डलर बोक्ने उर्दीको विरुद्धमा पर्यटन व्यवसायी

पर्यटकलाई नगद डलर बोक्ने उर्दीको विरुद्धमा पर्यटन व्यवसायी

  ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । पर्यटन व्यवसायीहरुले अध्यागमन विभागले विदेशी पर्यटकलाई नगद नै रकम ल्याउन गरेको उर्दीको विरोध गरेका छन्। व्यवसायीहरुले तत्काल एटिएम मेसिन सञ्चालनमा ल्याउन आग्रह समेत गरेका छन्। नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अन अराइभल भिसा शुल्कमा समेत डेविट, भिसा लगायत...

Read More
काठमाडौं –रियादका लागि एकतर्फी भाडादर ३७ हजार

काठमाडौं –रियादका लागि एकतर्फी भाडादर ३७ हजार

  ४ बैशाख २०७९, आईतवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा...

Read More
गौतमबुद्ध विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा

गौतमबुद्ध विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा

  ४ बैशाख २०७९, आईतवार  |    Himali Khabar

भैरहवा । नेपाल नागरिक उड्डययन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो ।...

Read More
विमानस्थल अध्यागमनले पर्यटकलाई भन्यो–विद्युतीय कारोबार झन्झटिलो भयो, नगदै बोकेर आउनू

विमानस्थल अध्यागमनले पर्यटकलाई भन्यो–विद्युतीय कारोबार झन्झटिलो भयो, नगदै बोकेर आउनू

  ३ बैशाख २०७९, शनिबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कारोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि...

Read More
सगरमाथासहित १८ हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति

सगरमाथासहित १८ हिमाल आरोहणका लागि ५०५ जनाले लिए अनुमति

  २८ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्। विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्। यस वर्ष आमादब्लम...

Read More
हिमाल आरोहणका लागि २५२ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि २५२ जनाले लिए अनुमति

  २१ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विभिन्न हिमाल आरोहणका लागि २५२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३१ वटा समूहका १८७ पुरुष र ६५ जना महिलाले हिमाल आरोहणको अनुमति लिएका हुन । विभागले हिमाल आरोहणको अनुमति दिए वापत हालसम्म १३ करोड ६७...

Read More