वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।...

Read More
कांग्रेसको बेलकोटगढी नगर सभापतिमा मुडभरीको प्यानल सार्वजनिक

कांग्रेसको बेलकोटगढी नगर सभापतिमा मुडभरीको प्यानल सार्वजनिक

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

नुवाकोट । यतिबेला नेपाली कांग्रेसलाई केन्द्रदेखि स्थानीय तहसम्म १४ औं महाधिवेशनको चटाराे छ । विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सभापतिका लागि आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् । बेलकोटगढीमा कांग्रेस युवा...

Read More
मनास्लु हिमाल आरोहणका लागि बाटाे तयार, असोज १० देखि आरोहण शुरु हुने

मनास्लु हिमाल आरोहणका लागि बाटाे तयार, असोज १० देखि आरोहण शुरु हुने

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पभन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माण सम्पन्न भएकाले छ । अब असोज १० गतेदेखि आरोहण शुरु हुने छ । आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा...

Read More
काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको...

Read More
शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

शेयर बजारमा बढेको दिन यी १३ कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्स १०४.८८ अंकले बढेर २८१६.८५ विन्दुमा उक्लिएको छ। कारोबार पनि २१७ कम्पनीको ६ अर्ब १७ करोड रुपैयाँको भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको २३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। बजार बढेको...

Read More
ललिता निवास जग्गा प्रकरणमा मलाई फसाइयो : गच्छदार

ललिता निवास जग्गा प्रकरणमा मलाई फसाइयो : गच्छदार

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुटा मुद्दा लगाएको...

Read More
सुनको मूल्य एकैदि ९ सय बढ्यो

सुनको मूल्य एकैदि ९ सय बढ्यो

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं, ६ असोज । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार...

Read More
यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले यसअघि गरेको चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण संसोधन गरेको छ। यसअघि बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर आज सार्वजनिक गरेको इकोनोमिक आउटलुक २०२१ मार्फत् प्रक्षेपण गर्दै...

Read More
अस्ट्रेलियाका भूकम्पको धक्का

अस्ट्रेलियाका भूकम्पको धक्का

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा भूकम्प गएको छ। स्थानीय समय अनुसार बुधबार विहान ९ बजेर १५ मिनेटमा भूकम्प मापन गरिएको हो। मेन्सफिल्डलाई केन्द्र बनाएर ५. ८ म्याग्नेच्युडको भूकम्प मान गरिएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पका कारण कयौं भवनहरुमा क्षति पुगेको...

Read More
परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त...

Read More
साहस उर्जाको आइपीओ खुला

साहस उर्जाको आइपीओ खुला

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । साहस उर्जाले आज असोज ६ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत म्युचुअल फन्ड र ३ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ । बाँकी...

Read More
दशैँअघि स्मार्ट लाइसेन्स नपाइने

दशैँअघि स्मार्ट लाइसेन्स नपाइने

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् ।प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने...

Read More