बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

बुद्धभूमि हाइड्रोपावरको आइपीओ बिक्री खुला

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात्...

Read More
सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला

सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।...

Read More
नेपाललाई मुलुकलाई रेड जोनबाट हटाउन पहल गर्न सरकारलाई हानको सुझाव

नेपाललाई मुलुकलाई रेड जोनबाट हटाउन पहल गर्न सरकारलाई हानको सुझाव

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । होटल संघ नेपाल (हान) ले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ। संघले विश्व पर्यटन दिवसका अवसरमा यो माग गरेको हो। संघले सरकारबाट जारी भएको विदेशबाट...

Read More
नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व, कुन तहमा को ?

नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व, कुन तहमा को ?

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत हिजो नुवाकोटमा भएको पालिका स्तरीय निर्वाचनको नतिजा आएको छ । १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व आएको छ । बिदुर नगरपालिकामा हरिलाल श्रेष्ठ बिजयी भएका छन् भने बेलकोटगढि नगरसभापतिमा लेखनाथ मुडभरि...

Read More
एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

Read More
नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको...

Read More
दशैंका लागि मगाइएका सामान खासा बोर्डरमै रोकिए

दशैंका लागि मगाइएका सामान खासा बोर्डरमै रोकिए

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालीहरुको चाडपर्वको मौसम सुरु हुन लाग्दा व्यापारीका सामान भने बजार झर्न पाएका छैनन् । दशैंका लागि भनेर नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएको छ । खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक...

Read More
२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

  १० आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो २ महिनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा ४४ करोड २ लाख रुपैयाँको १ सय ४२...

Read More
नुवाकोटको सबै स्थानीय तहमा काङ्ग्रेसको नयाँ नेतृत्व, कुन तहमा कस्ले जिते ?

नुवाकोटको सबै स्थानीय तहमा काङ्ग्रेसको नयाँ नेतृत्व, कुन तहमा कस्ले जिते ?

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज नुवाकोटमा भएको पालिका स्तरीय निर्वाचनको नतिजा आएको छ । १२ वटै स्थानीय तहमा नेतृत्व चयनको लागि निर्वाचन भएको छ । त्यसमध्ये बिदुर नगरपालिकाको नतिजा आउन बाकी छ । बेलकोटगढि नगरसभापतिमा लेखनाथ...

Read More
नागढुङ्गाबाट ९५ लाख नगद बरामद

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक...

Read More
हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

हुवावेकी उच्च अधिकारी क्यानडाबाट रिहा भएलगत्तै चीन फिर्ता

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

बेइजिङ । बैंक ठगी र प्रविधि चोरीको आरोपमा क्यानडामा पक्राउ परेकी अग्रणी चिनियाँ टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन्। सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी उनलाई क्यानडामै नजरबन्दमा राखिएको...

Read More
‘सरकारले प्याडको भन्सार महसुल बढाएको छैन’

‘सरकारले प्याडको भन्सार महसुल बढाएको छैन’

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले स्यानिटरी प्याड आयातमा भन्सार महसुल नबढाएको प्रस्ट्याएको छ । स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९–७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थमन्त्री जर्नादन शर्माको सचिवालयले शुक्रबार जारी गरेको...

Read More