विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका

विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका

  ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त...

Read More
बुद्ध एयरले फेरि माउन्टेन फ्लाइट थाल्यो

बुद्ध एयरले फेरि माउन्टेन फ्लाइट थाल्यो

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। बुद्ध एयरले माउन्टेन फ्लाइट पुनः सुरु गरेको छ। यात्रुको माग बढेपछि पर्वतीय उडान सुरु गरेको कम्पनीले जनाएको छ। हिमाल हेर्नका लागि गरिने यो उडानमा आन्तरिक र भारतीय पर्यटकको हकमा १० हजार रुपैयाँमा दुई जनाले उडान गर्न पाउने छन् भने...

Read More
बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

बुढीगण्डकी डुबानपीडितको आज पनि धर्ना

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका बासिन्दा आज पनि धर्नामा उत्रिएका छन् । रोकिएको मुआब्जा वितरण टुंग्याएर आयोजना छिटो अघि बढाउन माग गर्दै हिजोदेखि माइतीघरमा विरोध थालिएको हो । गोरखा र धादिङका डुबानपीडित बासिन्दाले मुआब्जा दिन बाँकी जग्गाको मुआब्जा...

Read More
कालो धनलाई नेपालमा लगानी गर्न नदिइने अर्थको स्पष्टी

कालो धनलाई नेपालमा लगानी गर्न नदिइने अर्थको स्पष्टी

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। अर्थमन्त्रालयले स्रोतको रुपमा कुनै पनि किसिमको कालो धनलाई नेपालमा लगानी गर्न नदिइने स्पष्ट पारेको छ। सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा कुनै पनि किसिमको छुट नदिने...

Read More
एडीबीले नेपाललाई करीब ७ अर्ब करोड ऋण दिने

एडीबीले नेपाललाई करीब ७ अर्ब करोड ऋण दिने

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि ६ करोड डलर ऋण स्वीकृत गरेको छ । विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब...

Read More
भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

भारतले अर्को महिनादेखि कोरोना खोप निर्यात गर्ने

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन्। सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र...

Read More
७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै, यो बर्ष ५० वटा घोषणा गरिने

७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुँदै, यो बर्ष ५० वटा घोषणा गरिने

  ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-०७९ मा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा...

Read More
तारकेश्वर गाउँपालिकामा गतबर्ष ५ करोडबढी खर्चको लेखानै भेटिएन

तारकेश्वर गाउँपालिकामा गतबर्ष ५ करोडबढी खर्चको लेखानै भेटिएन

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा बेरुजु बार्षिक रुपमा बढ्दै गएको छ । एक आर्थिक वर्षमै बेरुजु रकम झन्डै दोब्बर थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा २ करोड ५९ लाख ९८ हजार रुपैयाँ बेरुजू देखिएको थियो । तर गत...

Read More
काठमाडौंका ९६.८८ प्रतिशत नागरिक साक्षर

काठमाडौंका ९६.८८ प्रतिशत नागरिक साक्षर

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । राजधानीमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै...

Read More
कोभिड नियन्त्रणका लागि विश्व बैंकसँथ थप सहयोग माग

कोभिड नियन्त्रणका लागि विश्व बैंकसँथ थप सहयोग माग

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् ।...

Read More
मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक खुलाउन शुरु

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलाएर आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।...

Read More
मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता पाउने छ: प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता पाउने छ: प्रधानमन्त्री देउवा

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए। ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २...

Read More