देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

  ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं...

Read More
इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो । प्रतिनिधिसभा, उद्योग...

Read More
समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । समाज कल्याण परिषदका पदाधिकारीले राजीनामा दिएका छन् । बिहीबार बेलुका महिला समाज कल्याण तथा ज्येष्‍ठ नागरिक मन्त्रालयको सचिव मार्फत सातै जना पदाधिकारीले राजीनामा बुझाएका थिए । परिषद्ले एक महिना अघिदेखि सरकारसँग बजेट माग गरेको थियो । परिषद्लाई बजेट...

Read More
दसैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

दसैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको...

Read More
नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक पक्राउ

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक पक्राउ

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर, सोही...

Read More
ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । तीन महिनादेखि ठमेलको एउटा होटलमा बसिरहेका जर्मन नागरिक मृत फेला परेका छन्। बिहीबार बेलुका ४० वर्षीय डेभिड मिटज्याक्ट बिहान होटलको कोठामा मृत फेला परेका हुन्। महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार बेलुका उनको कोठा नखुलेपछि होटलका साहुले प्रहरीलाई खबर...

Read More
सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता...

Read More
सशस्त्रका १० डीआईजीको सरुवा, को कहाँ ?

सशस्त्रका १० डीआईजीको सरुवा, को कहाँ ?

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरुको काज सरुवा गरेको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयले डीआईजीको काज सरुवा गरेको हो । सरुवा हुनेमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश,...

Read More
काठमाडौंमा चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना लागू

काठमाडौंमा चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना लागू

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो ।...

Read More
मलेसियामा रोजगारी खुल्यो

मलेसियामा रोजगारी खुल्यो

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुुरूप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित...

Read More
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय...

Read More
मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । बढ्दो आयात र...

Read More