नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको शनिबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र करसहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो...

Read More
शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

  १९ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १९ चैत । बिहीबार शेयर बजार परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा पुगेको छ । बजार बढेको आजको दिन कारोबार पनि २१८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको भएको छ। आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै कारोबार...

Read More
ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट  ?

ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट ?

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । आज इन्स्योरेन्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । ५ लाख ९४ हजार जना आवेदकले...

Read More
चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई हजार नाघ्यो, बेच्ने की अझै होल्ड गर्ने ?

चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई हजार नाघ्यो, बेच्ने की अझै होल्ड गर्ने ?

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ रूपैयाँ पुगेको छ। आज १० प्रतिशतको बृद्धि आएसँगै कम्पनीको सेयर मूल्य दुई हजार रूपैयाँमाथि उक्लिएको हो । हिजो कम्पनीको सेयर मूल्य १८ सय ९० रूपैयाँमा बन्द भएको थियो...

Read More
सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपीओ निष्कापन गर्ने प्रस्ताव पारित गर्दैछ। लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा...

Read More
मेरो शेयर र डिम्याट खाता नविकरण रकम अब खल्तीबाट बुझाउन सकिने

मेरो शेयर र डिम्याट खाता नविकरण रकम अब खल्तीबाट बुझाउन सकिने

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’बाटै तिर्न सकिने भएको छ । खल्ती र सिडिएस एण्ड क्लियरिङको सहकार्यमा अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नविकरण शुल्क...

Read More
रुरु जलविद्युतले चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने

रुरु जलविद्युतले चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । रुरु जलुविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर एक सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो...

Read More
सिंगटी हाइड्रोमा मागभन्दा ७ गुणा बढी आवेदन

सिंगटी हाइड्रोमा मागभन्दा ७ गुणा बढी आवेदन

  १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १० चैत । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार कार्यालय समयसम्म १२ लाख २२ हजार ८सय ३२ आवेदकले १ करोड ८८ लाख...

Read More
ज्योतिको आइपिओ बाँडफाँड शुक्रबार, १२ लाखको हात रित्तै

ज्योतिको आइपिओ बाँडफाँड शुक्रबार, १२ लाखको हात रित्तै

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ९ चैत । ज्योति लाइफको आइपिओ यही शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बाँडफाँड गर्नेगरी तयारी भएको छ। इन्स्योरेन्सको आइपिओ बाँडफाँडमा केही ढिलाई भएको छ। सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड...

Read More
चन्द्रागिरी हिल्सको सेयर मूल्य १५ सय भन्दा माथि

चन्द्रागिरी हिल्सको सेयर मूल्य १५ सय भन्दा माथि

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ९ चैत । चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य सोमवार पनि उच्च दरमा बढेर प्रतिकित्ता १ हजार ५६३ पुगेको छ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयरमूल्य शुरुवातदेखि नै उच्च दरमा बढ्दै आएको छ ।...

Read More
निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर ५ सय ५० मा लिलामी बिक्री खुला

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर ५ सय ५० मा लिलामी बिक्री खुला

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ९ चैत । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा विक्री गर्ने भएको छ । लघुवितले चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।उक्त खरीद गर्न इच्छुक संस्थापक...

Read More
निफ्राले नेप्सेलाई स्पष्टिकरण बुझायो, ‘वण्ड जारी गर्ने पहिलेदेखिकै योजना हो’

निफ्राले नेप्सेलाई स्पष्टिकरण बुझायो, ‘वण्ड जारी गर्ने पहिलेदेखिकै योजना हो’

  ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्नेबारे नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको जानकारी गराएको छ। बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय...

Read More