दुई लघुवित्तको आइपीओ आउँदै

दुई लघुवित्तको आइपीओ आउँदै

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । यी दुई कम्पनीले आइपीओ बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसेका छन्...

Read More
ज्योती लाइफको आइपीओभर्ने आज अन्तिम दिन

ज्योती लाइफको आइपीओभर्ने आज अन्तिम दिन

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । ज्योतिले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो...

Read More
तीन दिनमा साढे ११ लाखले भरे ज्योती लाइफको आइपीओ

तीन दिनमा साढे ११ लाखले भरे ज्योती लाइफको आइपीओ

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक निष्कासन (आइपीओ) मा तीन दिनमा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन् ।गत शुक्रबारबाट खुला भएको आइपीओमा आइतबार बेलुका ५ बजेसम्ममा ११ लाख ५९ हजार ७ सय ३ जनाबाट दुई...

Read More
सेयर बजारमा आइतबार गिरावट

सेयर बजारमा आइतबार गिरावट

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । आइतबार शेयर बजार परिसुचक (नेप्से) २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा बन्द भएको छ। परिसूचकको दिन कारोबार पनि केही दिन अघिको तुलनामा कम छ । आइतबार ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय...

Read More
साना लगानीकर्तालाई सेयर बजार प्रवेशमा बन्देज लगाउने बाटोमा धितोपत्र बोर्ड

साना लगानीकर्तालाई सेयर बजार प्रवेशमा बन्देज लगाउने बाटोमा धितोपत्र बोर्ड

  २२ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, २२ फागुन । सेयर बजारमा साना लगानीकर्तालाई प्रवेशमा बन्देज गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नीति परिमार्जन गर्ने तयारी गरेको छ। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले प्राथमिक सेयरमा न्यूनतम १० कित्ता आवेदन दिन...

Read More
एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

एभरेष्ट इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

  २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २१ फागुन । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गता आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८ प्रतिशत बोनस...

Read More
ज्योती लाईफको आईपीओ खुला, कति कित्ता आवेदन दिदा उपयुक्त

ज्योती लाईफको आईपीओ खुला, कति कित्ता आवेदन दिदा उपयुक्त

  २१ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २१ फागुन । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको...

Read More
नेप्से ९०.६७ अंकले बढ्दै २५०० माथि उक्लियो

नेप्से ९०.६७ अंकले बढ्दै २५०० माथि उक्लियो

  २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २० फागुन । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ९०.६७ अंकले बढेको छ । बुधबार ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको नेप्से परिसूचक बिहीबार २५०६.६८ विन्दुमा उक्लिएको छ। आजको बृद्धिले दिनयता निराश बनेका लगानीकर्तालाई उत्साह...

Read More
गभर्नर महाप्रसाद अधिकारीको सेयरमा करोडौं लगानी

गभर्नर महाप्रसाद अधिकारीको सेयरमा करोडौं लगानी

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग २ लाख ३६ हजार २ सय १३ कित्ता सेयर रहेको छ। नेपाल राष्ट्र बैंकमै ३० वर्षे सेवा गरेर अवकास पाएका अधिकारीसँग बैंक, बीमा कम्पनी, नागरिक लगानी कोष तथा वित्तीय संस्थाको...

Read More
सनराइज ब्लूचिप फण्डको चैत १ देखि विक्री खुला हुँदै

सनराइज ब्लूचिप फण्डको चैत १ देखि विक्री खुला हुँदै

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । सनराइज ब्लूचिप फण्डको इकाई चैत १ देखि निष्कासन तथा विक्री खुला हुने भएको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डले प्रतिइकाई १० अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न...

Read More
किन परिवर्तन भयो ज्योति लाइफको आइपीओ निष्कासन मिति ?

किन परिवर्तन भयो ज्योति लाइफको आइपीओ निष्कासन मिति ?

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन भएको छ । ज्योतिको आइपीओ अब फागुन २१ गतेदेखि खुला हुने भएको छ । यसअघि कम्पनीले फागुन २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर,...

Read More
आईपीओमा १० कित्ता नीति के परिवर्तन गर्ने बेला भएकै हो ?

आईपीओमा १० कित्ता नीति के परिवर्तन गर्ने बेला भएकै हो ?

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । गएको शुक्रबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भयो । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गोलाप्रथाबाट आईपीओको बाँडफाँड गरेको हो । गोलाप्रथाबाट ३७ हजार पाँच सय लगानीकर्ताले १० कित्ताका दरले सेयर पाए ।...

Read More